• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

भरतपुरका १ सय ३३ भूमिहिन सुकुम्बासीले पाए लालपूर्जा


चितवन, भदौ ५–

चितवनको भरतपुरमा १ सय ३३ भूमिहिन सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न २ का १ सय ३३ घरधुरी भुमिहिन सुकुम्बासी परिवारलाई आज (आईतबार) एक कार्यक्रमकाबीच लालपूर्जा वितरण गरिएको हो । लालपूर्जा वितरण गर्दै सुकुम्बासीलाई नेपाल सरकारका भूमि व्यवस्था सहकारीमन्त्री शशी श्रेष्ठले २ वर्षभित्र ४ लाख सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने गरी वर्तमान सरकार अगाडि बढेको जानकारी दिनुभयो । संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध भएर लागिरहेको उहाँले बताउनुभयो । मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या दिगो रुपमा नै समाधान गर्न आफूहरु लागिरहेको भन्दै सबैको साथ, सहयोगबाट भूमिहिन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न सम्भव भएको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भूमिको व्यवस्थापन राम्रोसँग गर्न सके रोजगारी सिर्जना हुने उल्लेख गर्नुभयो । देश विकास गर्न सबैभन्दा पहिला भूमि व्यवस्थापन महत्वपूर्ण पक्ष रहेको उहाँको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्वाचनमा भोट पाउनका लागि मात्र सुकुम्बासीलाई जग्गा दिने काम नभएको तथ्य आज प्रमाणित भएको बताउनुभयो । भरतपुर महानगरपालिकाले यहाँ रहेका सबै भूमिहिनलाई भूमिपति बनाउने गरी कामलाई निरन्तर अगाडि बढाएको उल्लेख गर्नुभयो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्णराज लब्ली, भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमल्सिनाले मन्तव्य व्यक्त गर्नुभएको थियो । जग्गा पाएका १३३ जना मध्ये १२० जनाले मात्र पूर्जा लिएका छन् । जिल्ला बाहिर र वैदेशिक रोजगारमा भई सनाखत बाँकी रहेकाले बाँकी १३ जनाले राष्ट्रिय भूमि आयोजको जिल्ला समितिको कार्यालयबाट पूर्जा पाउने छन् । नेपालको कुनै पनि ठाँउमा ३ पुस्तासम्म जग्गा नभएको र आवाद खनजोत गरी बसेको ठाँउमा जग्गा पाउने भू–उपयोग ऐनमा उल्लेख छ । भतरतपुर महानगरपालिका वडा–२ मा यसअघि गत चैत २३ गते ४६ जना भूमिहिन दलितलाई जग्गाधनी प्रमाण पत्र वितरण गरिएको थियो ।भू–उपयोग ऐन अनुसार शहरी क्षेत्रमा आवसका लागि १३० वर्गमिटर अर्थात ७ दशमलव ६७ धुर जग्गा पाउनछन् भने ग्रामिण क्षेत्रमा ३४० वर्गमिटर अर्थात एक कठ्ठा पाउने प्रवधान छ । भरतपुर महानगरपालिकामा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासी गरी ११ हजार ७९ जना रहेको राष्ट्रिय भूमि आयोग चितवनको तथ्याङ्क छ । जसमध्ये १० हजार ८ सय ९५ जनाले निस्सा पाइसकेका छन् । आयोगले अब छिट्टै पश्चिम चितवनको २३, २४ र २५ मा लालपुर्जा वितरण गर्ने जनाएको छ ।

आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.