• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

जनमतको आधारमा भावी प्रधानमन्त्री को बनेको देख्न चाहानुहुन्छ।

काठमाडौँ — सरकारले संसदीय निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरु चुनाव केन्द्रीत बनेका छन् । भने नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा चुनावका लाग तयारी थालेका छन् । चुनावसंगै भावी प्रधानमन्त्री को बन्छ भनेर पनि राजनीतिमा चर्चा हुन थालिएको छ

भावी प्रधानमन्त्रीका रुपमा एकपछि अर्काे नेताहरुले प्रधानमन्त्रीको दाबी गरिरहेका छन् । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शनिबार प्रधानमन्त्रीको दाबी सार्वजनिक गरेका छन् ।

एकपटक ‘नम्बरवान मेन’ भएर काम गर्न पाए देशको कायापलट गरेर देखाइदिने उनले दाबी गरेका छन् ।यद्तै काँग्रेसभित्रैबाट दर्जनबाढी नयाँ पुराना अनुहार सार्वजनिक भइरहेका छन् ।

महामन्त्री गगनकुमार थापाले राजनीतिक जीवनमा पहिलोपटक प्रधानमन्त्रीको एजेन्डा बोकेर चुनावमा जाने तयारी गरेका छन् ।
यो दौडमा १७ पटक प्रधानमन्त्रीको चुनाव हारेको छबि बनाएका नेतारामचन्द्र पौडेलसमेत अघि सरेका छन् ।ज्योतिषीले सातौंपटक प्रधानमन्त्री बन्छस् भनेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावपछि छैटौं कार्यकाल पु¥याउने तयारीमा छन् ।

हालसम्म काँग्रेसमा सबैभन्दा बलियो उम्मेदवारका रुपमा देउवाभन्दा अरुलाई हेरिएको छैन ।यो दौडमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि सामेल छिन् । देउवाले आफु नभए आरजुलाई अघि सार्ने चर्चा चलिरहेका बेला भारतसँगको बढ्दो उठबसले झनै सकस थपेको छ ।

पार्टी महाधिवेशनमा उसैगरि कमजोर बनेकाविमलेन्द्र निधिसमेत यतिबेला दिल्लीमा छन् । जसको अभिलाषासमेत प्रधानमन्त्रीमाथि नै केन्द्रीत रहेको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।

काँग्रेस बाहिरसमेत सत्ताको नेतृत्वका लागि मरिहत्ते चलिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएसम्म पुरा कार्यकाल नभए आधाआधा सहमतिका लागि देउवालाई दबाब दिइरहेका छन् ।

गठबन्धनमै आवद्ध माधवकुमार नेपाल र बाबुराम भट्टराई पार्टीको हैसियतले मुख खोल्न नदिए पनि प्रधानमन्त्रीकै अभिलाषा पालिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली ओअनि निर्वाचनपछि आफ्नै नेतृत्वको सरकार बन्ने दाबी गर्दै आएका छन् ।

यस्तै पत्रकारिता छोडेर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने पनि प्रधानमन्त्रीका लागि दावी गरेका छन् ।

देशभर पार्टी कार्यक्रममा उनीप्रति देखाएको समर्थन देखेर उनी भावी प्रधानमन्त्री हुने दावी गर्दै आएका छन् । आगामी सरकार आफ्नै नेतृत्वमा बन्ने विभिन्न कार्यक्रम बोल्दै आएका छन् ।

भावी प्रधानमन्त्री फेरी देउवा, प्रचण्ड वा ओली नै प्रधानमन्त्री हुन्छन् कि नयाँ कोहि प्रधानमन्त्री हुन्छन् भन्न धेरैको चासो रहेको छ ? नेपालमा प्रधानमन्त्री हुनका लागि पहिले प्रतिनिधिसभा को प्रत्यक्षतर्फ चुनाव जितेर आउनुपर्छ ।
त्यसपछि पार्टीभित्रकै प्रतिस्पर्धामा दलको नेता चयन हुनुपर्छ । अनि संसदको बहुमत सदस्यले प्रधानमन्त्री चयन गरिने गर्छ ।

शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.