• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

माओवादीका नेता शंकर महतो एमालेमा प्रवेश, पूर्वमन्त्री पोखरेललाई ठूलो क्षति

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी मुखमा नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटि सदस्य तथा वाईसिएल मधेश प्रदेशका ईन्चार्ज शंकर महतो दुई दर्जनौं युवा नेताहरु सहित नेकपा एमालेका प्रवेश गरेका छन् ।

काठमाण्डौं स्थित नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको उपस्थितिमा नेता महतो माओवादी, नेकपा एस, राप्रपा, कांग्रस सहितका बिभिन्न पार्टीका नेताहरु सहित एमाले प्रवेश गरेका हुन ।

प्रवेश गर्ने अधिकांश महोत्तरी जिल्ला तथा प्रदेश स्तरका माओवादी पार्टीका युवा नेताहरु छन् ।

मधेश प्रदेशमा माओवादी पार्टीका स्थायी समिति सदस्य मातृका यादव (पूर्व माओवादी) र गिरिराजमणि पोखरेल(जनमोर्चा) गरि दुई धार छन् । नेता महतो माओवादी नेता पोखरेल गुट नजिक रहेर दुई दशकदेखि माओवादी पार्टीमा सक्रिय थिए ।

स्थानीय चुनावमा ठूलो हार व्यहोरेका माओवादी पार्टीले युवा नेता महतोसहितलाई गुमाएपछि ठूलो संकट देखिएको छ । उनको एमाले प्रवेशले माओवादी नेता महतोकोे गृहजिल्ला महोत्तरीमा पनि माओवादीलाई ठुलो धक्का परेको छ ।

पूर्व मन्त्री तथा महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलको नेता महतोले विश्वासपात्र मध्येका एक मानिन्थे । एमाले प्रवेशले सबै भन्दा बढी क्षति पूर्व मन्त्रि पोखरेललाई भएको छ ।

नेता महतोसंगै नेकपा एसका प्रदेश कमिटी सदस्य रोशन गौतम(बर्दिबास), वाईसिएल नेपालका केन्द्रिय सदस्य अन्जित कुश्वाहा(रौतहट), धनुषा जिल्ला संयोजक मनोज कुमार कुश्वाहा, महोत्तरी संयोजक मनोज थापा, महोत्तरी जिल्ला सदस्य संजय महतो एमाले प्रवेश गरेका छन् ।

वाईसिएल नेपालका प्रदेश कमिटी सदस्य निरज अधिकारी, अशोक महतो पनि माओवादी छोडेर एमाले रोजेका छन् ।

त्यसैगरि माओवादी केन्द्रका महोत्तरी जिल्ला कमिटि सदस्य रामदेव प्रसाद यादव, रामजानकी मण्डल पनि एमाले प्रवेश गरेका छन् ।

त्यसैगरि लोसपा महोत्तरी जिल्ला सदस्य शिवनारायण यादव, राप्रपा सम्सी गाउँपालिका अध्यक्ष फइमुदिन मोमिन लगायत पनि एमालेमा प्रवेश गरेका छन् ।

बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.