धनगढी। धनगढी आउँदै गरेको हायसको चल्दाचल्दै एक्कासी टायर फुत्किएको छ। डोटीको सिलगढीदेखि धनगढीतर्फ आइरहेको बा ३ ख ९००६ नम्बरको हायसको बीच सडकमै अचानक टायर फुत्किएको यात्रुले बताएका छन् ।कैलालीको खानिडाडा भन्दा ३ किमी अगाडि सडकमा चल्दाचल्दै पछाडिको टायर फुत्किएको हो। तर, उक्त गाडीमा सवार यात्रुहरु भने सकुशल छन्।सो हायसमा २१ जना यात्रु सवार थिए। अहिले उक्त गाडी मर्मत भैरहेको बताइएको छ।“>भिडियो यहाँ हेर्नुहोस स्रोत: अर्जुन बोहरा
धनगढी आउँदै गरेको हायसको एक्कासी टायर फुत्किएपछि….( भिडियो )
धनगढी आउँदै गरेको हायसको एक्कासी टायर फुत्किएपछि….( भिडियो )

तपाईको प्रतिक्रिया