• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

सेवाग्राहीको रोजाईमा चौबीसकोठीको संघाई मेडिकल हल


चितवन । मेडिकल सिटीको रुपमा विकसित भरतपुरमा दुई ठूला मेडिकल कलेज, संघीय अस्पताल, क्यान्सर अस्पताल तथा नीजि दुईदर्जन अस्पताल र सयौं मेडिकल पसलहरु छन । देशकै केन्द्र विन्दु र स्वास्थ्य सेवाको सहज पहुंच र उपचार पद्धतिका कारण देशका २५ वटा जिल्लाका विरामीहरु उपचारका लागि चितवन आउंँछन । भरतपुर महानगरपालिका वडा नम्बर १० मा मात्रै दुईवटा मेडिकल कलेज, संघीय अस्पतालको रुपमा परिचित भरतपुर अस्पताल रहेका छन भने दर्जन भन्दा बढी अन्य अस्पतालले यहांँ उपचार र सेवा दिईरहेका छन ।

यहांँ दर्जनौ प्याथोलोजि, मेडिकल पसल पनि सञ्चालनमा छन । तर यी मध्ये केही मेडिकल पसलमा मात्र सेवाग्राहीको चाप बढेको पाईएको छ । ती मध्ये भरतपुरको मुटु चौबिसकोठी स्थित संघाई मेडिकल हलमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढेको पाईएको हो । यहांँ वरपर रहेका अस्पतालहरु , पुर्वपश्चिम राजमार्ग र सबै विरामीको सहज पहुंँच भएकोले यहांँ धेरै विरामी तथा सेवाग्राही आउने गरेका हुन् । दक्ष जनशक्ति, सबै कम्पनीका औषधी र छिटो छरितो सेवा भएकोले आफ्नो पसलमा चाप बढेको बताउंँछन पसलका सञ्चालक दिनेश पौडेल । ‘हाम्रो यो पसल सञ्चालनमा आएको ६ महिनापनि भएको छैन , पौडलले भने, यहांँ सोचेभन्दा बढी विरामी र सेवाग्राही आउनु भएको छ । संघाई ब्राण्डनै काफी छ ।’ भरतपुरमा संख्यात्मक रुपमा धेरै औषधी पसलहरु भएपनि सबैमा सबै प्रकारका औषधीहरु पाईदैन र गुणस्तरीय सेवा पनि पाउन कठिन छ । अर्को कुरा अधिकांश मेडिकल पसलमा दक्ष फार्मासिष्ट पनि नहुने भएका कारण विरामी र सेवाग्राहीलाई बुझाउन पनि गाह्रो हुन्छ । आफूहरुमा दक्ष फार्मसिष्ट र यस बिषयमा आफ्नो अध्ययन र लामो अनुभव भएका कारण सफल हुन सकेको पौडेलको भनाई छ । ‘सेवाग्राहीको चाप बढ्नु र आकर्षण बढ्नुमा एकत सेवाग्राही हाम्रो सेवा प्रति पूर्णरुपममा सन्तुष्ट भएर हो , अर्कोकुरा सबै कम्पनी र चिकित्सकले लेखेका औषधी हाम्रोमा सहजै पाईन्छ ।’ आफुले बिहान ६ बजेदेखि राती १० बजेसम्म पसलबाटनै सेवा दिने र अन्य समयमा फोनबाट पनि सल्लाह दिने भएकोले सेवाग्राहीले आफ्नो सेवाप्रति रुचाएको उनले बताए । पसल सञ्चालनको लागि लगानी, अनुभव, कार्यदक्षता, धैर्यता सबै कुराको उत्तिकै महत्व हुने हुनाले संघाईमा यी सबै सेवा पाइने उनको भनाई छ । ‘कुनैपनि व्यवसाय सफल हुनुमा यी सबैकुरा चाहिन्छनै त्यो भन्दा बढी आत्मविश्वास र धैर्यता पनि चाहिन्छ । ’पौडेलले भने ।

आफू यो क्षेत्रमा एकदशकभन्दा बढी निरन्तर काम गर्दै आएको र सेवाग्राहीको मन जित्न सफल भएकोले सेवाग्राहीको चाप ह्वात्तै बढेको उनले बताए । यस पसलमा स्थानीय सबै अस्पताल, नियमित औषधी सेवा गर्ने सेवाग्राही, तथा विरामी र अन्य जिल्लाबाट पनि औषधी किन्न आउने गर्दछन । विरामी मात्र होइन यहांँ दिनभर औषधी बजार प्रतिनिधिको पनि उत्तिकै उपस्थिति हुन्छ । बजार प्रतिनिधिहरु आ आफ्नो कम्पनीको औषधी किन्न र प्रचार प्रसार गर्न संघाई मेडिकललाईनै सम्झिने गर्छन । ‘हामीकहांँ सेवाग्राहीको चाप त छदैछ बजार प्रतिनिधि पनि उत्तिकै आउनुहुन्छ ।’ पौडेलले भने । संघाईमा सेवाग्राहीको चाप बढेसंँगै सेवाग्राहीको आवश्यकता चाहना अनुसार औषधीका साथै सौन्दर्यका सामाग्री लगायत शारिरीक क्षमता तन्दुरुस्त राख्ने सामान तथा सेवा दिने गरेको उनले बताए । मेडिकल क्षेत्र मानव जीवन संँग प्रत्यक्ष सरोकार राख्ने र सम्वेदनशील पेशा , व्यवसाय भएकोले आगामी दिनमा यहांँ दक्ष चिकित्सकसहित क्लिनिक सेवा सञ्चालन गर्ने योजना रहेको पौडेलले बताए ।

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.