• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

प्रहरीलेनै बलात्कार आरोपी भगाएको बिनुको आरोप


काठमाडौं । बिनु यादवले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी कर्मचारीले जबरजस्ती करणी उद्योगका आरोपी पवन कठायतलाइ पक्राउ नगरी उजुरी दर्ता भएको फोनबाट सूचना दिएर भगाएको आरोप लगाएकी छिन् ।

आफ्नै श्रीमान प्रदीप कठायतबाट पटक–पटक यौन हिंसा तथा बलात्कारको सिकार बन्दै आएकी पीडित बिनुले काका ससुरा पवन कठायतविरुद्ध रामेछाप प्रहरीमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा उजुरी दर्ता गरेकी थिईन् ।गत साउन १५ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा बिनुले आफ्नो काका ससुरा पवन बिरुद्ध जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता गराएकी हुन् ।

उजुरी दर्ता भएको २ हप्ता बिति सक्दापनि आरोपी पवनलाई प्रहरीले पक्राउ भने गरेको छैन । पवन खुले आम घुमी रहदा पनि प्रहरीले पक्राउ नगर्नुले प्रहरी कर्मचारीलेनै पवनलाइ संरक्षण दिदै आइरहेको हुनसक्ने आशंका स्थानीयहरुले गरेका छन् ।
पवनको मोवाइल फोन चालू अवस्थामा रहँदा पनि फरार भनिएका उनलाई यत्रो दिनसम्म पक्राउ नगर्नुले प्रहरी कर्मचारी नै उनको बचाउ गर्न लागि परेको पीडित बिनुको भनाइ छ ।

शान्ती सुरक्षा र अन्यायमा परेकालाई न्याय दिने प्रहरीबाटै उल्टो पीडित र अन्यायमा परेकालाई झन् पीडा हुने काम हुन थाल्यो भने न्यायको लागि हरेक पीडितले आत्मदाहको बाटो रोज्न बाध्य हुने अवस्था आउन सक्ने बिनु बताउँछिन् ।

अदालतबाट न्याय नपाउदा अदालतको इजलाशमा बिष खाएर आत्महत्याको प्रयास गरेकी बिनुले प्रहरीबाट झन् पीडित बनाउने काम भैरहेको बताईन् । ।

भोलि प्रहरी प्रधान कार्यालयको मूल ढोकामा आफूले पनि आत्मदाह गर्न बाध्य हुनुपर्ने अवस्था नआउला भन्न नसक्ने पीडित यादबको भनाइ छ ।

उता जिल्ला प्रहरी कार्यालयका रामेछापका प्रमुख एवं प्रहरी नायब उपरीक्षक राजकुमार थिङ्ग भने फरार अभियुक्त पवनको खोजीमा आफूहरु लागि रहेको र चाडो भन्दा चाडो पक्राउ पर्ने दाबी गर्नुहुन्छ । बिनुलाई पवनले २०७९ बैशाख ७ गते जवर्जस्ती करणी गर्न प्रयास गरेका थिए। बिनु आफ्नै श्रीमान प्रदीप कठायतबाट पीडित महिला हुन् । पवन र प्रदीपलाई जोगाउँन प्रदीपका मामा पर्ने प्रहरी नायव उपरीक्षक सुरज कार्कीको मुख्य भूमिका रहेको बिनुको भनाई छ ।

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.