• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

दुबईबाट काठमाडौं, अनि नेपाल हुँदै भारत जान लागेकी पाकिस्तानी युवति बोर्डरबाटै पक्राउ


जनकपुरधाम ।

महोत्तरीको जलेश्वर हुँदै भारत तर्फ प्रवेश गरि रहेको अवस्थमा भिठ्ठामोड नाकाबाट एक पाकिस्तानी युवतीलाई सीमामा तैनाथ एसएसबीले नियन्त्रणमा लिएको छ ।

प्रहरी श्रोतका अनुसार दावत—ए—इश्लामी संगठन सँग साँठगाँठ रहेको पाकिस्तानी युवती खुला सिमना भएका कारण महोत्तरीको भिठ्ठामोड नाका हुँदै भारत बिहारको सितामढी जाँदै गरेको आवस्थामा शंका लाग्दा सिमामा सुरक्षाका लागि खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिई सोध पुछ गर्दा पाकिस्तानी नागरिक रहेको खुलेको छ ।

फैसलाबाद पाकिस्तान बस्ने २५ वर्षीय खाजिदा नुर पाकिस्तानबाट साउन २१ गते दुबई एयरलाइन्सको फ्लाइट नम्वर ३४४ बाट दुबई आएको र सोही दिन उनी फ्लाई दुबई एयरलाइन्सको ५३९ नम्वरको फ्लाई दुबईबाट काठमाडौं आइपुगिन ।

उनले बोकेको पासपोर्ट नम्वर जिसि ००००८८१ रहेको छ । साउन २१ गते शनिबार राति काठमाडौबाट रात्रिबस चढेर मधेश प्रदेशको सिरहा आईपुगे जहाँ उनलाई सिरहाको कल्याणपुर नगरपालिका वडा नम्वर ५ का मोहन साहको छोरा जीवन कुमार साहले २२ गते बिहान रिसिभ गरेर सिरहाको एक होटलमा राखेर साउन २३ गते महोत्तरीको जलेश्वर पुगेका छन् ।

जलेश्वरमा पहिले देखि नै किसान वाग, बाहदुरपुर जिल्ला हैदराबाद तेलंगानाका बस्ने यवक सैयद महमुद उपस्थित थिए । उनीहरुको जलेश्वरमै भेट भयो ।

सैयदले युवतीलाई भारत प्रवेश गराउन नक्कली आधारकार्ड बनाएर राखेका थिए । सोही आधारमा सैयदले युवती नुरलाई लिएर अघि बढेपछि नेपाली युवक पछि–पछि भारत तर्फ लागेका थिए ।

भिठ्ठामोड नाकाबाट भारत तिर जाँदै गरेको अवस्माथमा पाकिस्तानी युवतीको अनुहार हेर्दा भारतीय जवान एसएसबीलाई शंका लाग्दा त्यही महिला सुरक्षाकर्मीले बोलाएर सोधपुछ गर्दै जाँदा पाकिस्तानी महिला भएको पुष्टि भएपछि नेपाली युवक त्यहाँबाट भाग्न खोज्दाँ तिनलाई पनि नियन्त्रणमा लिइएको सुरक्षा श्रोतले जानकारी दिए ।

भारतीय सुरक्षा अधिकारीहरुको श्रोतका अनुसार १५ अगस्तलाई सुरक्षाको मध्यनजर गदै सिमा क्षेत्रमा निकै कडाई गरिएको बावजुत पाकिस्तानी युवती नुरलाई नियन्त्रणमा लिन भारतीय सुरक्षाकर्मी सफल भएका छन् ।

नुर फैसलाबाद स्थित जिसि ओमेन युनिभरसिटी फैसलाबादबाट विएस साइक्लोजी विषयमा ब्याचलर गरेका छन् ।

दावत—ए—इश्लामी संगठन सँग साँठगाठ रहेको युवती नुरको ४ सेप्टेम्वरको दुबई एयरलाइन्सको ५७६ नम्बरको फ्लाइटबाट साझ ७ बजे काठमाडौंबाट दुवई र सोही दिन राति ११ः३५ मा ३४३ नम्वरको फलाइटले दुबईबाट फैसलाबादबाट फर्किने टिकट समेत फेला परे पछि थप शंका उत्पन्न भएपछि सुरक्षा जाँच एजेन्सिले जानकारी दिए ।

हालै भारतमा दावत—ए—इश्लामी संगठनको गतिविधि तीब्र बनेपछि अमन चैनको बिरोधीहरु नेपालको बाटो हुँदै भारतमा अपराधिक गतिविधि संचालन गर्न खुफिया रिपोर्टका आधारमा सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

पाकिस्तानी युवती नुर सँगै नेपाली नागरिक साह र हैदरावादको युवक सैयद महमुदलाई सीतामढी सुरक्षा अधिकारीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको जनाइएको छ । gandakichhadke

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.