• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

एकैछिन आएको पहिरोले लाग्यो जिन्दकिभरी कमाएको सबै, पहिरोको कारण २ सय घरधुरी विस्थापित


दोलखा । कुनै समय हराभरा रहेको दोलखाको कालिञ्चोक गाउँपालिका–५ को लापिलाङ्ग बस्ती अहिले रानीवन पहिरोले उजाडिएको छ । पहिरोको कारण करिब २ सय घरधुरी विस्थापित भइसकेका छन् । बाँकी पनि अनिश्चित भविष्यसँगै दिन काट्न वाध्य छन् । उनीहरुको दैनिकी डरत्रासमै बित्ने गरेको छ ।

केही वर्षदेखि सो गाउँमा पहिरोले दुःख दिन थालेपछि स्थानीय आफ्नो थाँतथलो छाडेर सुरक्षित स्थानतर्फ बसाँइसराइँ गरेर जान थालेका हुन् । अहिले पनि सो क्षेत्रमा दैनिक जसो सानो ठुलो पहिरो जाने गरेको छ । पहिरो गर्दा बसाँइ सरेर जानेको संख्या वर्षेनी बढिरहेको छ ।

बसाँइ सरेर जानेले गर्दा गाउँ सुनसान बन्दै गएको छ । सिंगो गाउँनै बसाइँ सरेर गएपछि त्यहाँ परापूर्व कालदेखि मनाउँदै आएका जात्रा, चाडपर्व र संस्कृतिहरु पनि विस्थापित भएका छन् ।

गाउँमा पहिरो जाने क्रम नरोकिएपछि गाउँमा बस्दै आइरहेकाहरु पनि के गर्ने, के नगर्ने दोसाँधमा छन् । उनीहरु पहिरोले आफ्नो घर बगाएको टुलुटुलु हेरेर बस्न बाध्य छन् । आफ्नो बस्ने बास र खेती गर्ने जमिन बगाएपछि अब कसरी जीविका टार्ने भन्ने चिन्ताले उनीहरुलाई सताइरहेको छ । भूकम्पले कमजोर बनेको भूधरातलमा पहिरो तथा वर्षासँगै आउने पानीको भेलले कुनबेला पुरिने हो, कुनबेला बगिने भन्ने स्थानीयको पिडा छ ।

लापिलाङ्ग वस्ती रानी वन पहिरो नियन्त्रण र रोकथाम गर्न भन्दै गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले १ करोड ८६ लाख छुट्टाएको थियो । यसरी छुट्टाएको वजेट ७ वटा छुट्टाछुट्टै उपभोक्ता समिति बनाएर काम गर्दा काम प्रभावहिन देखिएको छ । सामान्यतया मध्यम तथा ठुला योजनाहरु टेन्डरमार्फत गर्नुपर्ने नीति भए पनि कार्यकर्ता पोस्न उपभोक्ता समिति बनाएर झारो टार्ने काम मात्र भएको स्थानियको आरोप छ ।

अहिले सो स्थानियको दैनिकी पहिरो हेर्दैमा बितिरहेको छ । पहिरोले घर जग्गा बगाएपछी स्थानीय अलपत्र छन् । उनीहरु छिमेकीको घरमा शरण लिएर बसिरहेका छन् । आफुहरुलाई सुरक्षित स्थानमा स्तान्तरण गर्न तीनै तहको सरकारले चासो नदिएको स्थानीयको गुनासो छ ।

यता, स्थानीय सरकार भने पहिरो नियन्त्रण र बस्ती स्थानान्तरणको काम आफूहरुको क्षमताभन्दा बाहिर भएकाले भन्दै केन्द्र तथा प्रदेश सरकारमा पहल गरिरहेको बताउँछ ।

सरकारले पहिरो नियन्त्रणका लागि उपभोक्ता समितिको नाममा ठगी खाने मेलो नगरी प्रभावकारी काम गर्न आवश्यक छ ।

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.