• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

अटोबाट लडेर मृत्यु भएपछि ‘गुपचुप’ मै दाहसंस्कार, छोरा-बुहारीसहित १२ विरूद्ध मुद्दा


दाङको घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरमा मध्यान्ह १२ बजेतिर स्थानीय ७७ वर्षीया हरिकला भण्डारी रा १ ह ५१७० अटोबाट ओर्लिंदै गर्दा लडिन्। घटना गत असार १४ गतेको हो। अटो चालक थिए स्थानीय २८ वर्षीय मुक्तान चौधरी। त्यो अटो चौधरीको आफ्नै हो। तत्कालै उनले घाइते भण्डारीलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याए।

प्रहरीले घटनाबारे सानो टिपोट मात्रै राख्यो। भण्डारीको उपचार घोराहीमा सम्भव भएन। केहीबेरमै बाँकेको नेपालगञ्ज रिफर गरियो। गम्भीर घाइते भण्डारीलाई नेपालगञ्जमा भेन्टिलेटरमा राखेर उपचारको प्रयास गरियो।

उनको अवस्थामा कुनै सुधार नभएपछि र सुधारको सम्भावना पनि नदेखिएपछि चिकित्सककै सल्लाहमा भण्डारीलाई असार १५ गते घरतर्फ ल्याउँदै गर्दा घोराही पुग्नासाथ बाटोमै मृत्यु भयो। भण्डारीको मृत्युको सूचना घर परिवार र आफन्त कसैले पनि प्रहरीलाई दिएनन्। असार १६ गते स्थानीय घाटमा लगेर भण्डारीको अन्तिम संस्कार भयो।

‘गुपचुप’मा भण्डारीको अन्त्येष्टि गरिएको सूचना स्थानीयले साउन १ गते जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलाई दिए। त्यसपछि प्रहरीले घटना अनुसन्धान सुरू गर्‍यो।

प्रहरीले चालकको सोधिखोजी गर्‍यो। खोजी गर्ने क्रममा स्थानीय ५१ वर्षीय पुन मगरले आफू उक्त अटोको चालक भएको बताए। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्‍यो। पछि थाहा भयो कि उनले झूटो बोलेका रहेछन्। चौधरीसँग लाइसेन्स नभएकोले आफूले पैसाको लोभमा घटना स्वीकार गरेको उनले बयान दिए।

सवारी दुर्घटनामा घाइते भई यात्रुको मृत्यु भइसकेकोले सवारी ज्यान मुद्दा आकर्षित हुने अवस्था थियो। प्रहरीले घटना लुकाउन खोजेको मिसिल प्रतिवेदन तयार पार्दै मुद्दाको उठान गर्‍यो। सरकारी वकिलको कार्यालयमार्फत् दुर्घटनाका घाइतेको गुपचुपमा भएको अन्तिम संस्कारमा संलग्न मुख्य पात्रहरूको पहिचान गर्‍यो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दामु पुनका अनुसार मृतक भण्डारीका छोरा, बुहारी र पुरोहितसहित १२ जनालाई प्रतिवादी बनाइएको छ। जसमा मृतक भण्डारीका छोरा यमराज भण्डारी, बुहारी कमला, छोरा बुद्धिराम, पुरोहित चन्द्रप्रकाश सुवेदी, स्थानीयहरू दामोदर रिजाल, विष्णु रिजाल, शरद भण्डारी, राजु चौधरी, श्रीराम घर्ती, मदन भण्डारी छन्।

उनीहरू सबैलाई दाङ जिल्ला अदालतमा प्रहरीले उपस्थित गराइसकेपछि जिम्मा जमानतमा तारेख धाइरहेका छन्। त्यस्तै, पक्राउ परेकामध्ये आफू नै अटो चालक भएको दाबी गर्ने मगरविरूद्ध प्रमाण दबाउन सहयोगी भूमिका खेलेको मतियारको मुद्दा चलेको छ।

वास्तविक चालक तथा अटो धनी स्थानीय २८ वर्षीय मुक्तान चौधरीविरूद्ध सवारी ऐन अन्तर्गत मुद्दा अदालतमा विचाराधीन छ। यी दुबै चालक अहिले प्रहरी हिरासतमा छन्।

फाईल तस्बीर

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.