• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

एक गरिब किसानका ५ छोरीहरु सरकारी अधिकृत, तीन जनाले एकैपटक निकाले नाम


काठमाडौं । हाम्रो समाजमा अहिले पनि छोरीलाई बोझका रुपमा लिनेहरु छन् ।तर छोरी पनि छोरा भन्दा कम छैनन भन्ने उदाहारण समय समयमा देख्न पाइन्छ । यस्तै एक समाचार भारत राजस्थानको हनुमानगढ जिल्लाबाट आएको छ ।

त्यहाँको रावतसरका तीन जना दिदीबहिनीले एक साथ राजस्थान प्रशासनिक सेवा (आरएएस) अधिकारी भएर इतिहास रचेका छन् ।यी तीन दिदीबहिनीहरूले आफ्नो लगनका साथ प्रमाणित गरे कि राम्रो हेरचाह गरेमा छोरीहरू बोझ होइन वरदान साबित हुन्छन् ।

तिनै दिदीबहिनीहरूले राजस्थान प्रशासनिक सेवामा एकसाथ परीक्षा दिएका थिए । अहिले उनको नतिजा पनि एकसाथ आएको छ ।यी सबै तीन बहिनीहरूले पाँचौं कक्षासम्म सरकारी स्कूलमा सँगै अध्ययन गरेका थिए । उनीहरूको सफलताको कथा अझ गम्भीर रहेको छ ।

आज हामी यस विषयमा तपाईंलाई जानकारी गराउन गइरहेका छौँ । एक बहिनी मन्जु २०१२ मा राज्य प्रशासनिक सेवाको सहकारी विभागमा थिइन्, जबकि पहिलो बहिनी रोमा २०११ मा चयन भएकी थिइन् ।अब अहिले थप तीन बहिनीहरू एकसाथ आरएएस भए । उनीहरुले ओबीसी केटीहरू ३१ औं स्थान, रितुले ९६ र सुमनले ९८ स्थान प्राप्त गर्न सफल भएका हुन् ।

एकचोटि पाँच दिदीबहिनीहरू गाउँको सरकारी स्कूलमा पढ्थे, त्यसपछि आमाबुबा शहर गए र उनीहरूलाई निजी विद्यालयमा पढाउन थाले । छोरा खोज्ने आमाबाबुहरुले यसबाट पाठ सिक्नुपर्दछ ।

जसले छोरीहरूलाई अभिशाप मान्दैनन्, बल्कि उनीहरुलाई हीराको जस्तै चम्काउछन् । आज, हनुमानगढ जिल्लाको सानो गाउँका तीन छोरीले आफ्ना आमा बुबाको सपना साकार गरी एकसाथ आरएस अधिकारी बनेका छन् ।

उनीहरुले सिंगो परिवारलाई मात्रै नभई गाउँलाई नै गौरवान्वित बनाएका छन् । हनुमानगढ जिल्लाको रावतसर तहसील क्षेत्र भेरूसरीका बासिन्दा किसान सहदेव सहारनका पाँच छोरीहरू मध्ये दुई छोरी रोमा र मन्जु पहिले नै आरएएस भैसकेका थिए ।

अहिले आएर बाँकी तीन छोरी अन्शु, सुमन र रितु पनि अधिकारी बनेका छन् । जब सहारनको परिवार जयपुरबाट हनुमानगढ़ पुग्छ, तब उनीहरुको त्यहाँ भव्य स्वागत गरिने जनाइएको छ ।

हामी तपाईंलाई बताउन चाहन्छौं कि यस परिवारका दुई छोरीहरुमध्य एक बीडीओ छिन् भने अर्को सहकारी विभागमा छिन् । हनुमानगढ जिल्लाका तीन छोरीहरुले एकसाथ नाम निकाल्दा जिल्लामा खुशीको लहर छ ।

भर्खर रितु, अन्शु र सुमनले परीक्षा उत्तीर्ण गरेका छन् । ठुलो सफलतापछि उनीहरुले विगतमा आरएएसमा छानिएका दुई दिदीहरूको प्रेरणाबाट उर्जा मिलेको बताएका छन् । अगाडिका दिदीहरुलाई हेरेर तीन जनाले कडा परिश्रम गरे र यो स्थान हासिल गर्न सम्भव भयो ।

आरएएस अधिकारीमा नाम निकालेका उनीहरुले जेठी दिदीसँग कुरा गरेपछि भने, ‘यो सबै हाम्रा बाबुआमाको कडा मेहनतको कारणले गर्दा सम्भव भएको हो ।बाबुआमाका कारण आज हामी यस अवस्थामा पुगेका छौँ ।’ जेठी छोरी रोमाका अनुसार उनका बाबुआमाले पनि छोरीहरूलाई यति धेरै पढाएर के गर्ने भनेर समाजबाट धेरै कुराहरु सुन्नु परेको थियो ।

तर आमाबाबुले यसको वास्ता गरेनन् । उनी भन्छिन्, ‘बाबुआमाले हामीलाई कडा परिश्रम र लगनका साथ अध्ययन गर्न सिकाउनुभयो ।

हामीले बाबुआमाको सपना साकार बनाउनको लागि कुनै कसर बाँकी राखेनौं र आज यो स्थान प्राप्त गर्यौं ।’ मंगलबार जारी गरिएको आरएएस २०१८ को नतिजामा अन्शु, रितु र सुमन सहारन एकसाथ सरकारी अधिकारी बनेका छन् । गाउँमा खेती गरिरहेका सहदेव सहारणका तीन छोरीहरू आरएएस भएपछि गाउँमा खुशीको लहर छ ।उनका पाँचजना छोरीहरु राज्य प्रशासनिक सेवामा अधिकृत भएका छन् । उनका दुई छोरीहरु पहिले नै राजस्थान प्रशासनिक सेवामा छानिएका थिए ।

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.