• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

यिनै हुन् नेपालि सेनाका जवान जो पहिरोको सिकार भएर ज्यान गुमाएका थिए !


कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भिरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो । भिरबाट लडेर एकजना घाइते भएका छन् ।

कर्णाली करिडोर निर्माणका क्रममा भिर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछानेको मृत्यु भएको हो ।

सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियारको भनाइ छ ।घाइते विष्ट र लामिछानेको शव हेलिकप्टरमार्फत बिहीबार नै सुर्खेत लगिएको छ । टाउकोमा चोट लागेका विष्टको नेपालगञ्जस्थित सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यो पनी हेर्नुस
कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको छ । त्यहाँ भारतबाट भित्रिनेहरू लामबद्ध भएर कोरोना जाँच गर्दछन् । एन्टिजेन रिपोर्ट नेगेटिभ आएकाहरू हातमा छाप (कोरोना नेगेटिभ प्रमाणित) हानेर घर पठाइन्छ । तर पोजेटिभ देखिएकालाई त्यहीँ (छुट्टै) राखिन्छ ।

कोरोना पोजेटिभ देखिएकालाई भीमदत्त नगरपालिले सञ्चालन गरेको एम्बुलेन्समार्फत अस्पताल लगिन्छ । त्यहाँ होम आइसोलेशन र स्वास्थ्य सुरक्षाका मापदण्डबारे परामर्श गरेर घर पठाइन्छ । सङ्क्रमितहरू के मा गए ? कसरी गए ? स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरे कि गरेनन् भन्ने निगरानीसमेत गरिँदैन ।

यसअघि नाकामा पोजेटिभ देखिएकालाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याएर आइसोलेशनमा भर्ना गर्ने गरिन्थ्यो । अहिले उनीहरूलाई अस्पतालमा भर्ना गरिँदैन । बरु एम्बुलेन्समार्फत अस्पताल पु¥याइएका सङ्क्रमित केहीबेरमा सार्वजनिक गाडी चढेर घर जाने गरेका छन् । सरकारले महाकाली अस्पताललाई कोरोना अस्पतालबाट हटाएपछि सङ्क्रमितलाई आइसोलेशनमा राख्ने आधिकारिता नभएको अस्पतालले जनाएको छ । जसका कारण नाकाबाट एम्बुलेन्समा ल्याइएका सङ्क्रमितलाई डाक्टरहरूले होम आइसोलेशन र स्वास्थ्य सुरक्षाका मापदण्डको बारेमा परामर्श गरेर घर पठाउने गरेका छन् ।

‘सरकारले अहिले सुदूरपश्चिममा सेती अस्पताल र डडेल्धुरा अस्पताललाई मात्रै कोभिड अस्पतालका रूपमा राखेको छ’, महाकाली प्रादेशिक अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले भन्नुभयो, ‘त्यसैले हामीले नाकाबाट ल्याइने सङ्क्रमितको स्वास्थ्य अवस्था हेरेर उनीहरूलाई होम आइसोलेशन र स्वास्थ्य सुरक्षाका मापदण्डको बारेमा परामर्श गरेर घर पठाउने गरेका छौँ ।’

अस्पतालमा आउने बिरामीहरूमा पनि कोरोना पोजेटिभ देखिने गरेको र उनीहरूलाई अस्पतालले छुट्टै राखेर उपचार गरिरहेको उहाँको भनाइ छ ।

समुदायमा सङ्क्रमण

भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण बढेसँगै अहिले सुदूरपश्चिमसहित देशभर कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । सीमा नाकामा गरिने जाँचका क्रममा भारतको राजधानी नयाँ दिल्लीका साथै हरियाणा, हिमाञ्चल, महाराष्ट्र लगायतका राज्यबाट भित्रिनेहरूमा सङ्क्रमण बढी देखिने गरेको छ ।

यही कारण कञ्चनपुरमा पनि कोरोना सङ्क्रमण दर उकालो लागेको छ । झन्डै तीन महिना सङ्क्रमण दर शून्य रहेको कञ्चनपुरमा अहिले दैनिक ४०÷५० जनामा सङ्क्रमण पुष्टि भइरहेको छ, त्यसमध्ये धेरैजसो भारतबाट भित्रिने रहेका छन् । यद्यपि भारतबाट भित्रिनेहरूबाट सङ्क्रमण नफैलियोस् भनेर प्रदेश र सङ्घीय सरकारले सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गरेका छन् । जसअन्तर्गत गड्डाचौकीसहित सुदूरपश्चिमका मुख्य नाकाकाहरूमा एन्टिजेन परीक्षण भइरहेको छ । तर त्यसको कार्यान्वयन प्रभावकारी रूपमा हुन नसक्दा भारतबाट भित्रिएकाहरूबाट समुदायस्तरमा सङ्क्रमण फैलिन थालेको छ ।
कञ्चनपुरमा गएको असारमा कोरोना सङ्क्रमितको सङ्ख्या ३४ थियो । तर साउन महिनामा मात्रै गड्डाचौकी नाकामा दुई सय २३ र जिल्लामा चार सय ११ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

परीक्षण औपचारिकतामा सीमित

कोरोनाको पहिलो लहरमा भारतमा सङ्क्रमित बढेसँगै नेपालमा पनि सङ्क्रमण देखा पर्यो । जसले गर्दा दोस्रो र तेस्रो लहरमा सङ्क्रमण फैलिन नदिन सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिनेहरूको एन्टिजेन परीक्षण सुरु गरियो । यद्यपि त्यसलाई अहिले पनि निरन्तरता दिइएको छ । तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा नाकामा गरिने स्वास्थ्य परीक्षण औपचारिकतामा सीमित रहेको छ ।
नाकामा गरिने स्वास्थ्य परीक्षण सङ्क्रमितको तथ्याङ्क सङ्कलनमा मात्रै काम लागेको पत्रकार भवानी भट्ट बताउनुहुन्छ । ‘सङ्क्रमितलाई आइसोलेशनमा वा सुरक्षित रूपमा वासस्थानसम्म पु¥याउन नसकिने भए नाकामा परीक्षण गर्नुको औचित्य छैन’, उहाँले भन्नुभयो ‘यसले आर्थिक भार मात्रै थपिएको छ ।’

छैन निगरानी

समयमै तयारी नगर्दा कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहरमा कञ्चनपुरमा झन्डै दुई सय जनाले ज्यान गुमाउनुपरेको थियो । अहिले फेरि सङ्क्रमण दर बढ्दै गए पनि मास्क, स्यानिटाइजर र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा न आमनागरिक सजक देखिन्छन् न सरोकारवालाले चासो देखाएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल भने जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि त्यसको प्रभाव खासै नदेखिएको बताउनुहुन्छ । ‘अहिले जिल्लामा कोरोना परीक्षण गर्दा सङ्क्रमण बढी देखिएको छ । त्यसको प्रभाव खासै देखिँदैन’, उहाँले भन्नुभयो, ‘तर हामीले अन्य जिल्ला र भारतको पनि अवस्था निगरानी गरिरहेका छौँ । त्यहाँ कुनै जोखिमपूर्ण अवस्था आए त्यहीअनुसार तयारी थाल्छौँ ।’

शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.