• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

कांग्रेस नेता प्रकाशमान सिंहमाथि खनिइन् सुहाना थापा !

काठमाडौं । ‘ए मेरो हजुर’ फेम्ड अभिनेत्री सुहाना थापा अभिनयसँगै राजनीति र सामाजिक विषयमा पनि उत्तिकै चासो राख्छिन् । उनी आफ्ना तर्कपूर्ण अभिव्यक्तिले बेलाबेलामा चर्चामा आउँछिन् ।

सुहाना अभिनित फिल्म ‘ए मेरो हजुर ४’ हालै रिलिज भएको थियो भने उनी होम प्रोडक्सनको नयाँ फिल्म ‘भागवत गीता’को तयारीमा जुटेकी छन् । यस्तोमा सुहाना फिल्म र अध्ययनबाहेक अन्य कार्यमा पनि उत्तिकै सक्रिय छिन् ।

सुहाना यतिबेला भने राजनीतिक विषयवस्तुले चर्चामा छिन् । काठमाडौं बानेश्वरकी स्थायी बासिन्दा समेत रहेकी सुहाना आइतबार कांग्रेस सांसद प्रकाशमान सिंहमाथि खनिएकी छन् । आगामी चुनावको सन्दर्भमा सिंहले आइतबार निर्वाचन काठमाडौं निर्वाचन क्षेत्र १ मा पार्टी निकट व्यक्तिलाई अन्तरक्रियामा बोलाएका थिए ।

उक्त छलफलपछि सुहानाले सामाजिक सञ्जालमा सिंहका विचारप्रति असहमति जनाएकी छन् । भवन र पूर्वाधार निर्माणमा ध्यान दिने, तर धोबीखोला र बिजुलीबजारको गएगुज्रेको अवस्था सुधार्न ध्यान नदिएको भन्दै उनी आक्रोशित छिन् ।

प्लास्टिकको प्रयोगले पारिस्थितिक संकट निम्तिएको भन्दै उनले एकले अर्को पार्टीलाई गाली गर्ने प्रवृत्तिले कहीं नपु¥याउने विचार उनले राखेकी छन् । नेता सिंहले उठाएका शिक्षा र वातावरण संरक्षणका कुरा सैद्धान्तिक रुपमा सही सुनिए पनि व्यावहारिक रुपमा कार्यान्वयन नभएको भन्दै सुहानाले आपत्ति जनाएकी छन् ।

निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिलकी सुपुत्री समेत रहेकी सुहानाले चार वर्षअघि रिलिज भएको ‘ए मेरो हजुर ३’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

सोमबार, साउन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.