“टिभी अभिनेत्री रश्मि देसाई सोशल मिडियामा धेरै लोकप्रिय छन। यिनको नया नया स्टाइलिस शैलीले मानिसहरूलाई निकै लोभ्याएको छ ।
रस्मिका बोल्ड तस्बिरले फ्यानहरूलाई आकर्षित गरेको छ। भर्खर उनले आफ्नो इन्स्टाग्राम खातामा केहि तस्वीरहरू पोस्ट गरेकि छिन । यी तस्बिरहरूले सामाजिक सन्जालमा हंगामा नै मच्चाएको”फ्यानहरूले फोटोलाई अत्याधिक टिप्पणी गरिरहेका छन् र मनपराइरहेका छन्।
रस्मिका बोल्ड तस्बिरले फ्यानहरूलाई आकर्षित गरेको छ। भर्खर उनले आफ्नो इन्स्टाग्राम खातामा केहि तस्वीरहरू पोस्ट गरेकि छिन । यी तस्बिरहरूले सामाजिक सन्जालमा हंगामा नै मच्चाएको छ । उनले साझा गरेका तस्बिरमा उनी निकै बोल्ड देखिएकी छन ।
फोटोहरूमा देख्न सकिन्छ कि रस्मिले फरक फरकस्टाइलमा रश्मीको कपाल टाई र शुन्दर श्रृंगार ले झनै सुन्दरता बढाएको छ । यिनको स्टाइलिस लुकले मडियामा निकै चर्चा पाएको छ । रश्मीको स्टाईल प्रत्येक फोटोमा बिल्कुलै फरक देखिन्छ।
समुन्द्री किनारमा उनी निकै खुलेकी छन् । चिसो माैसममा उनले तातो जवानी छल्काएकी छन् ।