• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

प्रअको यौन दुर्ब्यवहार सार्वजनिक गर्ने शिक्षिकालाई बर्खास्त गर्ने षडयन्त्र

प्रधानाध्याकपले नै यौन दुर्ब्यवहार गरेको घट्ना सार्वजनिक गर्ने झापाको एक विद्यालयकी शिक्षिकालाई हटाउन दबाव सुरु भएको छ। पीडित शिक्षिकालाई चरित्रहिनको आरोप लगाएर बर्खास्त गर्न माग गर्दै हस्ताक्षर संकलन र विद्यालय ब्यवस्थापन समितिमा निवेदन दर्ता गरिएको छ।

झापाको मेचीनगर–७ गोमनसरीस्थित अरनिको माविकी तत्कालिन प्रधानाध्यापक अग्नि घिमिरेले यौनजन्य दुर्ब्यवहार गरेको घटना ति शिक्षिकाले सार्वजनिक गरेकी थिइन । घट्ना सार्वजनिक भएपछि घिमिरेले राजीनामा दिएका थिए ।

त्यसपछि केही अभिभावक नै लागेर विद्यालय व्यवस्थापन समितिसमक्ष साउन १३ गते लिखित रुपमा ति शिक्षिकालाई बर्खास्त गर्न माग गरेका छन् । करिव ७५ जना अभिभावकले उनलाई हटाउन माग गरेका छन । माग पूरा नभए बालबालिका विद्यालय नपठाउने र तालाबन्दी गर्ने चेतावनी पनि दिइएको छ ।

विद्यालयका एक शिक्षकले भने दुर्ब्यवहारको घटनाबाट राहत महसुस गर्न नपाउँदै शिक्षिकामाथि अर्को पीडा दिने काम भएको गुनासो गरेका छन्। स्थानीय केही ब्यक्तिहरुले भने घिमिरे ब्यवस्थापन समितिका अध्यक्ष हरि दाहालको योजनामा उनलाई पीडा दिने काम भएको वताएका छन् ।

पीडित शिक्षिकालाई हटाएर दाहालले आफ्नो नातेदारलाई नियुक्ति गर्ने योजना बनाएको अन्य शिक्षकहरुले पनि बताएका छन् । प्रधानाध्यापक विशाल भट्टराईले भने पीडित शिक्षिकाबाट विद्यालयको अनुशासन उल्लंघन हुने कुनै काम नभएको वताए ।

शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.