• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

२ सन्तान लुकाएर अर्कोसँग विवाह, कुरा खुलेपछि श्रीमान विरुद्ध बलात्कारको उजुरी


रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक महिलाले आफनै श्रीमान विरुद्ध प्रहरीमा बलात्कारको उजुरी दिएकी छिन् । वडा नं. १७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले श्रीमान मोहन चौधरी विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा बलात्कारको उजुरी दिएकी हुन् ।

मोहनले गत साउन १४ गते राति मदिराको नसामा आफुलाई कुटपिट गरेको र साउन १५ गतेदेखि लगातार बलात्कार गर्दै आएको जोहेरीमा उल्लेख छ । मोहनले सासु ससुराको वहकाउमा आएर घरखर्च नदिने, यातना दिने गरेको पनि उनले आरोप लगाएकी छिन्। उनकी सासू जागेश्वरी चौधरी तिलोत्तमा नगरपालिकाकी उपमेयर हुन।

वर्षाले मोहन नवलपरासीस्थित आफन्तकोमा रहेको जानकारी आएकाले उनलाई झिकाएर कारवाही गर्न र सासूलाई समेत झिकाएर छानबिनको दायरामा ल्याउन माग गरेकी छन् । जानकारी अनुसार वर्षाले मोहनसँग झुक्याए विवाह गरेकी थिईन।

नवलपरासी बर्दघाट माइत भएकी वर्षाले मोहनसँग विवाह गर्नु पुर्व कपिलवस्तु बांणगंगामा पहिलो विवाह गरेकी थिईन। श्रीमानसँग सम्बन्ध रोम्रो नभएपछि दुई सन्तानलाई माईतमा राखेर उनी कुपिलवस्तुमा वस्दै आएकी थिईन। पहिलो श्रीमानसँग उनको सम्वन्ध विच्छेद समेत भएको छैन।

सोही क्रममा सामाजिक सञ्चाल मार्फत मोहनसँग उनको चिनजान भएको जनाईएको छ। मोहन गाडि चालक हुन। वर्षाले मोहनलाई आफु अविवाहित भएको वताएकी थिईन। सम्वन्ध घनिष्ट हुँदै गएपछि उनीहरुको विवाह भएको थियो।

विवाहपछि उनी पहिला नै विवाहित रहेको र दुई सन्तानकी आमा भएको जानकारीपछि श्रीमान श्रीमतीका बीचमा असमझदारी भएर अहिलेको अवस्था आएको जानकारहरु वताउँछन् । यस विचमा उनीहरुले सम्बन्ध विच्छेद गर्ने सहमति समेत भएको थियो। तर, पछिल्लो पटक वर्षाले बलात्कारको उजुरी दिएको उनीहरुको भनाई छ।

वर्षाकी सासु तथा तिलोत्तमा नगरपालिकाकी उपमेयर चौधरीले भने आफूविरुद्ध ‘राजनीतिकरण’ गरिएको प्रतिक्रिया दिएकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले उजुरीमाथि अनुसन्धान भईरहेको वताए ।

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.