• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

३२ औं बार्षिकोत्सव मनाउँदै विकू बचत तथा ऋण सहकारी संस्था

गैडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३२ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरेर सहकारीले बार्षिकोत्सवका कार्यक्रमबारे जानकारी दिएको हो ।

संस्था स्थापना भएको दिन भदौं ५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । जसअन्तर्गत साउन २१ गते शनिवार गैडाकोट–८ को खेलमैदानमा कर्मचारीहरुविच चम्चा दौड प्रतियोगिता र मोटरसाईकल स्लो रेस प्रतियोगिता आयोजना गरिएको छ । सोही दिन विहान ११ बजे विजय सामुदायीक शिक्षा सदनमा नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।

यस्तै साउन ३० र ३१ गते विद्यार्थीहरु विच हाजिरिजवाफ प्रतियोगिता, भदौं एक गते गैडाकोट, कावासोती र टाँडीमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको विकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिनुभयो । दुई गते देवघाट र मध्यविन्दु अस्पतालमा बृद्ध तथा विरामीलाई खाना तथा फलफुल वितरण कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।

तीन गते गैडाकोटदेखि चितवन पर्सासम्म प्रभातफेरी (मोटरसाइकल र्‍याली) ,चार गते हर्कपुर र कावासोतीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । भदौ पाँच गते बार्षिकोत्सब समापन समारोह संगै म्यूजिकल चियर, बर्णमाल विमोचन, पुरस्कार वितरण र दिप प्र्रज्वलन कार्याक्रम आयोजना गरिएको छ । बार्षिकोत्सवका अधिकांस कार्यक्रममा संचालक समिति, विभिन्न उपसमिति र कर्मचारीहरुको सहभागीता हुने संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

२०४८ साल भदौं ५ गते विजय विकास स्रोत केन्द्र (तत्कालिन विजय युवा क्लब) को सक्रियतामा २६ जना सदस्यहरु मिलेर संस्था स्थापना गरिएको थियो । हालसम्म आइपुग्दा विकू देशकैै उत्कृष्ट सहकारीको रुपमा स्थापित भइसकेको छ । चितवन र नवलपरासीमा २३ वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गरिरहेको विकू सहकारीका १ लाख १० हजार सदस्य छन्

बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
आज अन्तरराष्ट्रिय योग दिवस
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.