• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

साथीका दाजुले फकाई फुलाई गरेर यस्तोसम्म गरेपछि…..


काठमाडौं । कुमारी आमाको नामले चिनिने महोत्तरीकी निहारिका राजपूतले आफूमाथि भएको क’र’णी मुद्दामा अदालतले आरोपितलाई सफाइ दिएकोमा आपत्ति जनाउनुभएको छ ।

आज रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै राजपूतले आफूलाई क’र’णी गर्ने धनुषाका शिवराज श्रेष्ठलाई सफाइ दिएर आफूमाथि अदालतले अन्याय गरेको दुखेसो पोख्नुभयो ।

निहारिका राजपूतले राज्यले आफूलाई न्याय नदिए आ’त्मह’त्या गर्नेसमेत चेतावनी दिनुभयो । उहाँले साथीले बोलाएर घरमा गएको बेला आफूलाई जुस खुवाएर अचेत बनाएर साथीको दाजु शिवराजले क’र’णी गरेको स्मरण गराउनुभयो ।

आफूले केही नखोजेको भन्दै युवकले सजाय पाएमा मात्र आफूलाई न्याय मिल्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो,द‘मैले युवकसँग अरू केही मागेको छैन, उसले सजाय मात्र पाउनुपर्‍यो अरू केही चाहिँदैन । मेरो इज्जत त गइसक्यो, अरू के बाँकी छ र ?’

उहाँले आफू कुनै पनि हालतमा नमर्ने र सरकारलाई न्याय दिन बा’ध्य बनाउनेसमेत जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा शिवराजलाई मार्न पाए धेरै शिवराज डराउँछन् ।’ युवकको परिवारले पहिला आफ्नो कुरा नसुने पनि अहिले भने आफूलाई स्वीकार गर्ने कुरा आफन्तले सुनाए पनि युवकसँग विवाह गर्ने पक्षमा भने आफू नभएको उहाँले स्पष्ट पार्नुभयो । उहाँको अहिले डेढ वर्षको छोरा छन् ।

बच्चा पेटमा भएको २ महिनादेखि प्रहरी कार्यालयमा जाँदा पनि आजसम्म न्याय नपाएको उहाँको भनाई थियो । बल्लबल्ल ३ महिनापछि मात्र प्रहरीले मुद्दा दर्ता गरेको र मुद्दा दर्ता भएपछि केटा फरार भएको उहाँले बताउनुभयो ।

उहाँले डेढ वर्षपछि भदौमा आरोपित युवा पक्राउ परे पनि जिल्ला अदालत धनुषाले सफाइ दिएको भन्दै आपत्ति जनाउनुभयो । ‘ममाथि अन्याय भएको छ, म कलङ्कित भएको महसुस गरेको छु ।’–उहाँले दुखेसो पोख्नुभयो ।

महिलाको न्यायको निम्ति बनेको आयोग महिला आयोगले आफूलाई सहयोग नगरेको पनि उहाँको गुनासो छ। उहाँले भन्नुभयो, ‘महिला आयोगले आफूलाई पटक–पटक बच्चा फाल्न भनेको थियो, तर मैले मानिनँ ।’ अब राज्यले आफू र बच्चाको ज्यानको सुरक्षा र पीडकलाई कारबाही गरे आफूले न्याय पाएको महसुस हुने उहाँको भनाई थियो ।

उहाँले आफूलाई क’र’णी गर्ने युवक प्रेमी नभएको पनि स्पष्ट पार्नुभयो । बेहोस बनाएर क’र’णी गरेको र आफू होसमा आउँदा जिउमा लुगा नभएको पाएको समेत उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो ज्यानमा कपडा नदेखेपछि म चि’च्या’एर क’रा’उँदा मेरो ना’ङ्गो फो टोहरू देखाएर ध’म्का’एपछि म ड’रा’एँ ।’

यसमा युवकको बहिनीको पनि मिलेमतो भएको उहाँले जिकिर छ । निहारिकाले डिएनए टेस्ट गर्न पनि युवक नमानेको सुनाउनुभयो । युवकले आफूलाई ध’म्काएको सबै प्रमाणहरू सुरक्षित रहेको पनि उहाँको भनाई छ ।

उहाँले अदालतले भने उक्त मुद्दामा ‘युवक र युवतीको मिलेमतोमा भएको शा’री’रिक स’म्ब’न्ध’ भनेर केटाले सफाइ पाएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘धनुषा अदालतका न्यायाधीश परशुराम भट्टराईले युवकलाई सफाइ दिनुभयो ।

उहाँले आफ्नो पक्षमा न्यायको लागि बोल्ने कोही नभएको भन्दै गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘पैसा, बाइक चोरी गरेको र ला’गु औ’ष’धको मुद्दामा पनि युवकमाथि मुद्दा चलेको रहेछ, मलाई यो कुरा पछि थाहा भयो ।’ परिवारले आफूलाई घरमा लगेमा समुदायबाट वञ्चित गर्ने भनेपछि आफ्नो जन्मघरमा पनि नगएको भन्दै उहाँले दुःख पोख्नुभयो ।

कार्यक्रममा बोल्दै अधिकारकर्मी सावित्री सुवेदीले निहारीकाले न्याय नपाउनु दुःखद भएको भन्दै उहाँको माग सुनुवाइ गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । निहारिकाले न्याय नपाए अबको विकल्प आत्महत्या मात्रै भएको भन्नुले पनि निहारिका कति पीडामा र तनावमा हुनुहुन्छ भन्ने कुरा दर्साएको सुवेदीले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब उहाँको जाने ठाउँ छैन, कुनै पनि महिलाले न्याय नपाउने देश हो नेपाल ।’

योगमायाले महिला अधिकारको लागि लडेको धेरै भए पनि आजसम्म न्याय नपाएको स्मरण गराउँदै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पीडित महिला भएर सोच्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ महिलाको बारेमा पनि सोच्ने गर्नुहोस्, खाली भत्ता पचाउने र तलब खाने मात्र काम नगर्नुहोस् ।’ @chautariDaily

बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.