• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

३९ वर्षमा पश्चिम फर्कियो कोसी : सयौं घर परिवारको बिचल्ली

धरान : सप्तकोसी नदी ४० वर्ष पश्चात पुनः पश्चिम फर्किएको छ। अविरल बर्षातसँगै सप्तकोसी नदीमा पानीको बहाव बढेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका सयौं घर परिवारको बिचल्ली भएको छ। सप्तकोसीको चतरा पुल मुनिको डुर्मिबोटेबाट कोसीले फुटेर उदयपुरको बेलका नगरपालिका प्रवेश गरेको छ।

सप्तकोसीमा बाढी आएको समयमा भारतले कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण डुर्मिबोटेबाट श्रीलंका टापुको खेतियोग्य जमिन र मानव बस्तीमा बाढी प्रवेश गरेको छ। कोसीपश्चिमतर्फ फर्किएपश्चात सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका वासिन्दा आतंकित भएका छन्।

भारतले कोसी ब्यारेजका ढोका नखोलेकै कारण कोसी ३९ वर्ष पश्चात पश्चिमतर्फ फर्किएको बराहक्षेत्र नगरपालिका – ६ स्थित श्रीलंका टापुका बद्री राईले बताए। कोसीलाई तत्काल नियन्त्रण गर्न नसक्ने हो भने ठूलो जनधनको क्षति गर्ने उनको भनाई छ।

अर्का स्थानीय विक्रम पाण्डेले कोसीको बाढी श्रीलंका टापु प्रवेश गरेपछि यहाँका बासिन्दाहरु सुरक्षित स्थानतर्फ जान थालेको बताए। घरमा भएका भाडा वर्तन, लत्ता कपडा चौपाया डुर्‍याउँदै स्थानीय बासिन्दाहरु सुरक्षित स्थानतर्फ जान थालेको बताए। कोसीको बाढी डुर्मिबोटे हुँदै सिसौलीघाट, धौरी टापु, चिलिमे, श्रीलंका टापुतर्फ प्रवेश गरेपछि यहाँका सयौं घर बाढीको उच्च जोखिममा परेका छन्।

स्थानीय प्रशासनले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेपनि बाढी नियन्त्रणमा समस्या भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देश यादवले बताए। सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले कोसी फुटेर पश्चिमतर्फ प्रबेश गर्दा सयौ घरपरिवारका जनताको विचल्ली भएको बताए। उनले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको बताए।

तत्काल कोसी ब्यारेजका सबै ढोका नखोलिए श्रींलका टापुका बासिन्दाको ज्यान जोखिममा पर्ने छ। स्थानियले व्यारेजका सबै ढोका खोल्न र फुटेको कोसी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.