• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

भिसामा कठिनाइ बढेपछि अस्ट्रेलियन सांसदसामु शैक्षिक परामर्शदाताको गुनासा

उच्च अध्ययनका लागि अस्ट्रेलिया रोज्ने र खोज्ने नेपाली विद्यार्थीहरूको भिड बढ्दा पछिल्ला दिनमा भिसा प्रक्रियामा निकै कडाइ गरिएको छ।

यतिखेर अस्ट्रेलियाबाट प्रकाशित हुने केही मिडिया तथा अध्यागमन प्रतिवदेनमा समेत मुलुककै छवि बिगार्ने खाले प्रतिक्रिया सार्वजनिक हुन थालेपछि यससँग सम्बन्धित शैक्षिक परामर्शदाता तथा शैक्षिक उद्योगीहरू अस्ट्रेलियन राजनीतिज्ञसँग समस्या राखेका छन्।

पछिल्लो कोरोनाकालपछि छ महिनामा नेपाली विद्यार्थीहरूको चाप ह्वात्तै बढ्नु र एकाएक जुन महिनापछि अधिकांश भिसा रद्द हुँदै गर्दा यस पेशामा जोडिएका नेपालीमूलका व्यवसायीहरू शुक्रबार न्यु साउथवेल्स संसद भवनमा लेबरका सांसद तथा छाया मन्त्री स्टेफन काम्परलाई भेटेर आफ्ना गुनासा र समस्या राखेका थिए।

एकपछि अर्को गर्दै नेपाली विद्यार्थी र नेपालसँग जोडिएका केही गलत अभिव्यक्तिहरू सार्वजनिक हुनु र यसले शैक्षिक उद्योगमा परेको प्रभावका विषयमा गहन छलफल भएको एनआरएन अभियन्ता तथा शैक्षिक उद्योगी मन केसीले बताए।

‘हामीले यस विषयमा सरोकारवालाको तर्फबाट लेबर सांसद काम्परलाई भेटेर आफ्ना कुराहरू स्पष्ट गरेका छौं’, केसीले भने।

यसअघि पनि नेपालीमूलका शैक्षिक उद्योगीहरूले लिबरलका मन्त्री तथा प्रभावशाली नेता मार्क कुरेसँंगे भेटेर यो समस्याका विषयमा अवगत गराएको एनआरएन अभियन्ता मन खत्रीले जानकारी दिए।

एनआरएनका उपमहासचिव गणेश केसीको संयोजनमा गरिएको यस भेटघाटमा पछिल्ला दिनमा नेपाली विद्यार्थीहरूको प्रवेशाज्ञामा भएको कडाइ र यसले पारेको प्रभावको विषयमा समेत काम्परलाई अवगत गराइएको थियो।

शैक्षिक उद्योगी केसीले यसरी नेपाल र नेपाली विद्यार्थीको विषयमा गलत प्रचार गरेर दिग्भ्रमित पार्ने कार्य रोकिनु पर्ने धारणा समेत राखिएको बताए।

कार्यक्रममा शैक्षिक परामर्शदाताहरूको तर्फबाट एक्सपर्ट एजुकेशनका सञ्चालक संजीव शर्माले उज्वल भविश्यको कल्पना गरेर उच्च अध्ययनका लागि अस्ट्रेलिया रोज्ने अब्बल विद्यार्थीहरूलाई प्रवेशाज्ञा नदिँदा यसले पार्ने नकारात्मक प्रभाव पार्ने विषयमा समेत जानकारी गराइएको बताए।

‘गलत काम गर्ने र आधारभूत आवश्यकता पूरा नगर्नेलाई रोक्दा कुनै समस्या रहँदैन र हुँदैन पनि। तर एउटा अब्बल विद्यार्थीलाई अनेकन बहानामा उच्च अध्ययनबाट बन्चित गराउँदा यहाँको शैक्षिक उद्योगप्रति नै नकारात्मक सन्देश जान सक्छ भन्ने हाम्रो चिन्ता जताएका हौं’, शर्माले स्पष्ट पारे।

कार्यक्रममा शैक्षिक परामर्शदाताहरूको संगठन एकाका अध्यक्ष भूपाल सिटौला, शैक्षिक उद्योगीहरू राज खनाल,भिम खरेल, प्रेम सापकोटा, शैक्षिक परामर्शदाता सूर्य खनाल, भरत देवकोटा, शिशिर नेपाल लगायत डेढ दर्जन व्यवसायीको उपस्थिति थियो।

लेबरका प्रभावशाली सांसद स्टेफनले नेपाली समाज अस्ट्रेलियामा तीव्र रूपमा फैलिँदै गएको समाज रहेको भन्दै पछिल्ला दिनमा देखिएका समस्याका विषयमा आफूले सक्दो सहयोग प्रतिवद्धता जनाए।

source setopati

आइतबार, साउन १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

भर्खरै

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ५.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ६.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.