• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, मङि्सर २२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

यी हुन कोरिया पुगेर तीनवटा तारे होट चलाउँदै आएकी नेपाली युवती


कोरियामा पुगेर एक नेपाली चेलीले ऐतिहासिक तरक्की गर्न सफल भएकी छन् ।३६ बर्ष अगाडी तनहुँको माझकोटमा चर्चित दुर्गा बहादुर मल्ल ठकुरी परिवारकी एक्ली सन्तानको रुपमा जन्म लिएकी आस्था बिन्दु मल्लले कोरियामा तीन तारे होटलहरु सञ्चालन गर्दै मन्त्रालय अन्तर्गत महत्वपूर्ण जिम्मेवारी हाँक्न सफल भएकी हुन् ।

जेभिएर एकेडेमीबाट विज्ञानमा स्नातक एवं त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नाकोत्तर गरेपछि कोरिया पुगेकी उनले त्यहीबाट योन्सेई युनिभर्सिटीमा जलवायु तथा मौसम परिवर्तन बिषयमा विद्यावारिधी सम्मको यात्रा गरेकी छन् । २००४ मा अन्तरजातिय विहे गरीपछि विभिन्न आरोह अवरोह पार गर्दै कोरिया पुगेकी उनले करिब बार्षिक १२०० मिलियन डलर बजेट र ३००० भन्दा बढी जनशत्ति रहेको दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गत पर्ने, संसारका जो सुकै रोजगारका रुपमा जोडीन चाँहने कोरियन ईन्भारमेन्ट कर्पोरेशन विभागको अनुसन्धानकर्ताको रुपमा काम गर्न सफल भएकी हुन् ।

मन्त्रालय अन्तर्गतको उक्त जिम्मेवारी पाउनु नेपालीहरुको निम्ती पनि गर्वको विषय हो ।उनले कोरियाकै ईह्वा वुमन्स युनिभर्सिटीबाट जब इन्जिनियररिङ्ग गरेपछि विद्यावारिधी अर्थात पिएचडीको यात्रा थालेकी थिइन् ।सन् २००९ मा एउटा सानो ज्योती रेष्टुरेन्ट खोलेकी उनले अहिले ६ करोड रुपैयाँ लगानीमा तीन ठाँउबाट होटल संचालन गरेर कोरिया सरकारलाई बार्षिक पच्चिस लाख नेपाली रुपैया कर भुक्तान गर्दै आएकी छन् । उनको होटमा सयौं मानिसहरुले रोजगार पाएका छन् ।

उनले पाइलट प्रोजेक्टको रुपमा कोरिया वातावरण कर्पोरेशन संस्थाका माध्यमबाट नेपाललाई एक करोड रुपैयाँ आर्थिक सहयोग सम्झौतामा नेपालका जनसंङख्या तथा वातावरण मन्त्रालयमार्फत हस्ताक्षर गराउन सफल भएकी थिइन् । कम्पनीमा अहिले दुई दर्जन भन्दा धेरैं नेपाली रहेका छन । पासपोर्ट बोकेर जेटमा संसारका जुनसुकै कुनाको शयर गर्दैमा आफूलाई आत्मसन्तुष्टी नहुने तर भोलीका दिनमा देशप्रति आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सके भने मात्र आफू पक्का नेपाली हुन सकिने उनको विश्वास छ ।

sourcenews981online.com

आइतबार, साउन १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

भर्खरै

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ३.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ४.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ५.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ६.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ७.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ८.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.