• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ५. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ६. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ७. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • १०. प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

यीनै हुन् एमाले बागलुङकै कान्छी नेता !

नेकपा एमालेको नेतृत्वमा युवा नेताहरुको हावी भएको छ । १०५ सदस्यीय नेकपा एमाले जिल्ला कमिटिमा सबैभन्दा कान्छी सदस्यको रुपमा गलकोटका आकृति भण्डारी निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेको पदाधीकारी सहित सदस्यहरुमा अधिकाँस नेता कार्यकर्ताहरु युवा देखिएका छन् ।
जसमध्ये सबैभन्दा कान्छी सदस्यको रुपमा भण्डारीलाई लिइएको छ । बागलुङको गलकोट नगरपालिका–२ की २५ बर्षिया आकृति भण्डारीले भने छोटो समयमा जिल्लाको मूलधारको राजनीतिक यात्रा तय गर्नुभएको छ ।

देशका विभिन्न राजनीतिक दलको अधिवेशनहरुमा युवाहरुको लर्कोनै छ । केही ठुला राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस र माओबादी लगायतका राजनीतिक दलको अभिवेशनमा समेत युवाको आर्कषण बढेको छ ।

नेकपा एमालेको सोमबार सम्पन्न अधिवेशनमा खुल्ला महिला तर्फ आकृति भण्डारी निर्विरोध हुनुभएको छ । भण्डारी जिल्ला कमिटिकै कान्छी सदस्य भएको नेकपा एमालेका नवनिर्वाचित सचिव विष्णु भूषालले प्रष्ट पार्नुभयो । उहाँले नेकपा एमालेप्रति युवाहरुको आर्कषण भएकै कारण भण्डारी सर्वसम्मत जिल्ला कमिटिमा आउनुभएको छ ।

आकृति जस्ता युवाहरुको आगमनले अब राजनीतिमा नेता बन्नका लागि कपाल फुल्नै पर्ने पर्छ भन्ने भ्रमलाई चिर्न सफल भएको छ । २० वर्षको उमेरमा एमालेको जनवर्गिय संगठनको रुपमा रहेको युवा संघको सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको भण्डारी पाँच वर्षमै जिल्ला तहको नेतृत्वमा आफुलाई स्थापित गर्न सफल हुनुभएको छ ।

पाँच वर्ष पहिले नेकपा एमालेको जनवर्गीय संगठन युवा संघबाट औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेकी भण्डारी खेलकुद महासंघको केन्द्रीय सदस्य, प्रदेश खेलकुद परिषदको कार्यसमितिकै कान्छी सदस्य र पार्टीको जनवर्गिय संगठनमा रहेर हरेक क्रियाकलापमा स्वयमसेवी रुपमा काम गर्दै आउनुभएको छ ।

भण्डारी सामाजीक संस्था बागलुङ जेसीसको कार्यकारणी उपाध्यक्ष समेत भइसक्नुभएको छ । देशमा परिवर्तन युवाबाटै सम्भव रहेको भन्दै मुलधारको राजनीतिमा प्रवेश गरेको र आफूलाई सर्वसम्मत खुल्ला महिला सदस्यमा निर्वाचित गरिएको आकृति भण्डारीले बताउनुभयो ।

“राजनीतिमा युवाको आवश्यकता छ, पार्टीलाई लामो समयदेखि स्वयंसेवीका रुपमा काम गर्दै आएकी थिए” भण्डारीले भन्नुभयो “अहिले जिल्ला कमिटिमा आएको छु, राजनीतिमा युवा तथा महिलाले हस्तक्षपकारी भूमिकामा अगाढी वढ्न आवश्यकता छ ।” एमाले बागलुङको अध्यक्षमा समेत युवा नेता हिरा बहादुर के.सी निर्वाचित हुनुभएको छ । पदाधीकारी र सदस्यहरुमा समेत अधिकाँश युवा नेताहरु निर्वाचित भएका छन् ।

Aadarshasanchar

शनिबार, साउन १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ५.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ६.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.