• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ६. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ७. आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

  • ९. पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • १०. बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

पशुपतिमा बला’त्कार आरोपी ”सिद्धबाबा”को पुराणमा भीआईपी

काठमाडौं: सिद्धबाबा भनेर चिनिने बला’त्कार मुद्दाका अभियुक्त कृष्णबहादुर गिरीले काठमाडौँको पशुपतिनाथ क्षेत्रभित्र नौ दिने महायज्ञको आयोजना गरेर हाइहाई भइरहेका छन् भने यता सुनसरी जिल्ला अदालतमा गिरीको बला’त्कार मुद्दा विचाराधीन नै छ ।

साउन महिनाभरि हिन्दू धर्मावलम्बीहरुले भगवान शिवको आराधना गर्ने भएकाले तिनै भक्तजनहरु भेला हुने पशुपतिनाथ क्षेत्रमा कृष्णदासको महायज्ञ चलिरहेको छ । अघिल्लो महिना मात्र विराटनगरको उच्च अदालतले बलात्कारका अभियुक्त सिद्धबाबाको फैसला न्यायपूर्ण नभएकाले सुरु अदालत सुनसरी जिल्ला अदालतबाटै हुनुपर्ने ठहर गरी मुद्दा जिल्लामै पठाइदिएपछि गिरी हिरासतबाहिर आएका थिए ।

तर, यतिबेला उनी आफ्नै मुद्दामा चिन्तित हुनुपर्नेमा आफ्नै अनुयायीमाथि बला’त्कार गरेको आरोप लागेका गिरीको महायज्ञमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, महान्यायाधिवक्ता खम्बबहादुर खाति, श्रममन्त्री शेरबहादुर कुँवर लगायतक सुरक्षा निकायका विशिष्ट श्रेणीका व्यक्तिहरु सिद्धबाबाकै चरणमा लम्पसार हुन पुगेका छन् ।

अनिरुद्र महायज्ञ नाम दिइएको यो यज्ञ ९ दिनसम्म चल्ने बताइएको छ । बलात्कारको आरोपमा प्रारम्भिक सुनुवाइ भएको सुनसरी जिल्ला अदालतबाट ३ लाख रुपैयाँ धरौटीमा छुटेका गिरी उच्च अदालतले उक्त फैसला बदर गरिदिएपछि हिरासतमा थिए । पछि फेरि गत जेठ ३ गते भएको उच्च अदालत विराटनगरको फैसलापछि अदालतले सुनसरी जिल्ला अदालततिरै मुद्दा फिर्ता पठाइदिएपछि उनी कारागारमा नभई बाहिरै बसेर मुद्दा लडिरहेका छन् ।

उच्च अदालत विराटनगरले गिरीको मुद्दामा २०७७ मंसिर २२ गते सुनसरी जिल्ला अदालतले गरेको फैसला फौजदारी कार्यविधि संहिताविपरीत रहेको भन्दै बदर गरिदिएको थियो । पीडितलाई म्यासेज गर्न प्रयोग गरिएको मोबाइल नम्बर सिद्धबाबाको नाममा नभई अर्कै व्यक्तिको नाममा दर्ता भएकोले उक्त मोबाइल धनी लक्ष्मीप्रसाद रिजालसँगको बकपत्रसमेत लिन भन्दै उच्च अदालतले सिद्धवावालाई तारेखमा छोड्नेगरी मुद्दाको मिसिल सुनसरी जिल्ला अदालततर्फ पठाएको हो ।

बला’त्कारका अभियुक्तलाई सरकारले यति ठूलो स्थान दिएर महायज्ञ सञ्चालन गर्न दिनु बलात्कारीको संरक्षण भएको महिला अधिकारकर्मीहरुले टिप्पणी गरेका छन् । बला’त्कारका अभियुक्तजस्ता व्यक्तिले लगाएको महायज्ञमा हाइहाई गर्दै देशका मन्त्री तथा कानूनका संरक्षकहरु जानु कानूनी राज्यको उपहास भएको महिला आधारशीला सुनसरीकी अध्यक्ष शुशीला उप्रेती बताउँछिन् ।

बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ६.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.