• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

बालेनले दिमाग घुमाएपछि बानेश्वरका व्यापारीको भागाभाग !

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले थोरै दिमाख घुमाएपछि नयाँ बानेश्वर क्षेत्रका फुटपाथ व्यापारीहरुको भागामाग भएको छ । बालेनले स्थानीयबासी र सटर ब्यापारीलाई उचालेर फुटपाथ व्यापारी विरुद्ध प्रयोग गरेपछि उनीहरुको भागाभाग भएको हो ।

यसरी स्थानीय जागेपछि उनीहरु तीन दिनदेखि देखिएका छैनन् । बालेनले स्थानीय र सटर व्यापारीलाई उचालेर दैनिक घम्साघम्सी गर्न लगाएपछि साँझमा मात्रै देखापर्ने फुटपाथ व्यापारी देखिन छाडेका हुन् ।

४ साउनमा नयाँ बानेश्वर नजिकै फुटपाथ व्यापारी र स्थानीयबासीबीच विवाद सुरु भएको थियो । एक स्थानीयले बिरामी बोकेको गाडी निकाल्न लाग्दा बाटो नपाएपछि चर्काचर्की भएपछि बानेश्वरमा फुटपाथ हटाउन स्थानीयबासी तात्तिएका थिए ।

त्यसपछि दैनिकजसो बानेश्वर क्षेत्रमा स्थानीयबासी र व्यापारीबीच तनावको अवस्था सिर्जना भइरह्यो । नगर प्रहरीले पनि यस्तो विवाद मिलाउन चासो नदिएपछि जनपथ प्रहरी परिचालित भयो ।

दैनिकजसो झै–झगडा हुन थालेपछि प्रहरीले लाठी चार्ज गर्ने अवस्था दोहोरिरह्यो । कुनै हालतमा बस्न नदिने स्थानीयको अडानमा नगर प्रहरीले पनि साथ दियो । यही बीचमा स्थानीयबासी र सटरका व्यवसायीहरु नगर प्रहरी बलले दिएको ‘स्वयंसेवक’ लेखिएको ज्याकेट लगाएर फुटपाथ व्यापारीलाई रोक्न खटिए । यसमा ‘बानेश्वर व्यापार संघ’का पदाधिकारी नै अग्र मोर्चामा देखिए ।

दैनिक भएको तनावले अवस्था झन् असहज हुने देखेपछि फुटपाथमा व्यापारीहरु आउन छाडेका छन् । यसले गर्दा बानेश्वर ‘फुटपाथ व्यापार मुक्त क्षेत्र’ बनेको छ ।

बानेश्वरमा अहिले साइकल र ठेलागाडामा सामान बेच्नेहरु पनि छैनन् । नगर प्रहरी र स्थानीयबासीले साँझको समयमा निरन्तर गस्ती गरिरहेका छन् । उनीहरुको गस्तीबीच कोही पनि व्यापारी फुटपाथमा आएर बस्ने अवस्था पनि छैन ।

कतिपय फुटपाथ व्यवसायी मेगा बैंकको पछाडिपट्टीको क्षेत्रमा खुलेको बानेश्वर प्लाजामा सरेका छन् । तर, धेरैजसो व्यवसायी बानेश्वरबाट अन्यत्रको फुटपाथमा गएका छन् ।

मोटिभेट न्यूज

बुधबार, साउन ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.