• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, मङि्सर २२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

सर्प उद्धारकर्ता भण्डारी अपाङ्ग विकास संस्थामा टेलिभिजन लिएर पुगे, जापानका गैरे दम्पतीको सहयोगमा टिभि हस्तान्तरण


११ साउन,चितवन
सर्प उद्दारकर्ता एबम संरक्षक यमलाल भन्डारी सामाजिक कार्यमा पुन: सक्रिय हुन थालेका छन। सामाजिक कार्यलाई निरन्तरता दिँदै आएका यमलालले नवलपुर गैंडाकोटको अपाङ्ग विकास संस्थामा पुगी सहयोग गरेका छन्।उनले त्यहाँ बस्दै आएका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेका छन।सहयोग दिँदै उनले भने,”उहाँहरुसँग हास्न, बस्न , नाच्न मनपर्छ ,उहाँहरूकै काखमा रमाइराख्न मन लाग्छ ।उहाँहरूकै कुरा सुनिरहन मनलाग्छ।सहयोग भनेको जति सकिन्छ,जसरी सकिन्छ त्यसरी नै गर्ने हो।

सहयोगको क्रममा अपाङ्गता भएका मानिसहरूले टेलिभिजनको अपेक्षा गरेको उनले बताए।उनले भने,”दिनभरि बस्दा बस्दै एक्लो महशुस भयो, दिक्क लाग्यो भन्नुभयो । टिभि हेर्न पाए दिन कटथ्यो की भन्नुभयो ।त्यसपछि उहाँहरुको कुराले रातभर निन्द्रा लागेन ।
अनि एउटा टिकटक बनाए”। टिकटक अपलोड गरेको केही समयमै सहयोग गर्न तयार रहेको धेरैले प्रतिक्रिया जनाए।प्रतिक्रिया जनाउने मध्य जापानमा रहेका गैरे दम्पती टंक गैरे र मिना गैरेले गर्नुभएको आर्थिक सहयोग लिएर उनीहरूको अपेक्षा पूरा गर्न आफूहरु टेलिभिजन लिएर त्यहाँ सहयोग गर्न पुगेको भण्डारीले बताए भण्डारीका अनुसार सहयोग प्राप्त गरेर करिब ६०,००० बराबरको टिभि खरिद गरी संस्थालाई मंगलबार हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा धार्मिक व्यक्तित्त्व अर्जुन सापकाेटा,संस्थाका प्रतिनिधिहरु र करिब २२ जना अपाङ्गता भएका मानिसहरूको सहभागिता रहेको थियो।सर्प संरक्षक सँगै त्यहाँ पुगेका अर्जुन सापकोटाले आगामी दिनमा पनि समाजसेवालाई निरन्तरता दिइने बताए।

बुधबार, साउन ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

भर्खरै

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ३.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ४.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ५.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ६.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ७.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ८.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.