• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ७. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. बाबुरामले छाडे प्रलोपा

  • ९. यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • १०. आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

खुसीको खबर ! अष्ट्रेलियाको भिषा प्रकृया छिटो बनाउन सबै उपाय प्रयोग गर्न सरकारको आदेश


ब्रिजवेन/अष्ट्रेलियाको भिषा प्रकृया सुस्त भएको गुनासो बढ्न थालेपछि सरकारले सबै उपाय प्रयोग गरेर छरिदो बनाउन डिपार्टमेन्ट अफ होम अफेयर्स (गृह विभाग) लाई निर्देशन दिएको छ । अष्ट्रेलियाको भिषा सम्बन्धी कार्य यो विभागले गर्छ । विदेशबाट दर्ता भएका भिषा आवेदनहरु जनशक्ति अभावका कारण लामो समय लाइनमा बस्नुपर्ने बाध्यता आएको छ । यो प्रकृयालाई यथासक्य छिटो र छरिदो बनाउन सरकारले विभागलाई निर्देशन दिएको हो ।

विदेशबाट आवेदन हालिएका विद्यार्थी, पर्यटक र अस्थाई कामदार भिषा प्रकृयालाई छिटो बनाउदा, उनीहरु छिटै अष्ट्रेलिया आएर यहाँको कामदार अभाव घटाउन मद्धत पुग्ने बताइएको छ । आज अध्यागमन, नागरिकता तथा बहुसंस्कृति मामिला मन्त्री एन्ड्रयु गिलसले जारी गर्नु भएको विज्ञप्तीमा विभागलाई भिषा प्रकृया छिटो बनाउन सबै खाले उपाय अपनाउन निर्देशन दिइएको उल्लेख छ । भिषा प्रकृयालाई छरिदो बनाउन यसअघि कोभिड यात्रा प्रबन्धमा खटिएका १ सय ४० जना कर्मचारी लाई अघिल्लो मे देखि भिषा शाखामा काम गर्न पठाइएको समेत विज्ञप्तीमा उल्लेख छ ।

मन्त्री गिलसले भिषाको आवेदन बढेका कारणले समेत प्रकया सुस्त भएको दाबी गर्नुभएको छ । गत मे भन्दा जुन भिषा आवेदन साढे ६ प्रतिशतले बढेको बताइएको छ । विभागले गत जुनदेखि २ महिनाको समयमा ७ लाख ४५ हजार भिषा आवेदनलाई अन्तिम रुप दिएको छ । जसमा ६ लाख ४५ हजार भिषा आवेदन विदेशबाट परेको थियो । जसमध्ये ३ लाख ८८ हजार पर्यटक, ६२ हजार विद्यार्थी र साढे ९ हजार अस्थाई कामदार भिषाको आवेदन परेको थियो ।
मन्त्री गिलसले भिषा प्रकृयालाई छिटो र छरिदो बनाउने सरकारको मुख्य प्राथमिकतामा परेको तथा यसअघि देखि लाईनमा रहेका भिषा आवेदनको संख्या तुरुन्तै घटाउन भने समय लाग्ने बताउनुभएको छ ।

मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

लोकप्रिय

  • १.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५.
    आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

भर्खरै

  • १.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • २.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ३.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ४.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ५.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ६.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ७.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

  • ८.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.