• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, फागुन २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ५. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ७. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

जनकपुरः सहमतिमै यौनसम्पर्क, गाउँले देखेपछि ‘बलात्कार’ !

जनकपुरधाम । धनुषामा किशोरी बलात्कारको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

किशोरीलाई उनकै घरबाट उठाएर लगि बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ की १८ बर्षिय युवतीले आफू पिसाब फेर्न बाहिर निस्कदा युवक (अपराध पुष्टि नभएकोले नाम गोप्य राखिएको) ले आफूलाई उठाएर लगि बलात्कार गरेको आरोप लगाइएको छ ।

राती पिसाब फेर्न निस्केकी युवति धेरै बेरसम्म घर नआएपछि उनको खोज तलास गरिएको थियो । यद्यपी, युवतिले एक जना युवकको मात्रै नाम भनेपनि युवकले उनलाई उठाउँदा उनले प्रतिकार, हल्ला वा चिच्याइनन् ।

“एक्लै युवकले १८ बर्षकी किशोरीलाई उनको घरबाट उठाउँदा किशोरीले हल्ला किन गरेनन त्यतिबेला ? जबरजस्ती गरेको भए किशोरी हो–हल्ला गर्नुपर्ने, चिच्याउनुपर्ने, गुहार माग्नुपर्ने थियो, तर त्यस्तो केही गरिएको देखिएको छैन ।”– उहाँले बताउनुभयो ।

घरबाट पिसाब फेर्न किशोरी बाहिर निस्केकी र धेरै बेरपछि पनि घर नआएपछि उनको खोजतलास सुरु गरिएको थियो । केही घण्टापछि युवकसँगै घर आएकी युवतिको परिवार, आफन्तजन र स्थानीयहरुले युवकलाई नियन्त्रणमा लिइ निर्घात कुटपिट गरेको हो ।

कुटपिटपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई बोलाएर प्रहरीको जिम्मा लगाएपछि किशोरी र युवकको स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको जनाइएको छ ।

कुटपिटले युवक घाईते भएका छन् । उनको उपचार पनि प्रादेशिक अस्पतालमै भइरहेको जनाइएको छ । प्रहरीका अनुसार, सहमतिमै यौनसम्पर्क राखेपछि गाउँलेहरुले देखेपछि जबरजस्ती भनिएको हो । यद्यपी उमेर हदका कारण बलात्कार नै मानिने जनाइएको छ ।

सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु
समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ५.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

भर्खरै

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ३.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ४.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ५.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६.
    पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.