पाँच वर्षीया बालिकालाई ब ला त्कार गरेको आरोपमा एक युवक प’क्राउ परेका छन् ।बझाङको छबिस पाथीभेरा गाउँपालिकाका एक युवकले म दिरा सेवन गरी बालि’कालाई ब ला’ त्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
वैशाख १६ गते आफ्ना बाबुसँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई सोही दिन युवकले ब ला त्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । पीडितका बाबु सँगै बिहेभोजमा म दिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगी ब ला त्कार गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ ।
चाउचाउ किनिदिएपछि बालि’कालाई बोकेर बिहेभोज स्थलबाट आधा किलोमिटर टाढा रहेको गोठमा लगेर ब ला त्कार गरेको र बालिका रुन थालेपछि बोकेरै पहिलेकै ठाउँमा ल्याएर छोडेको बुझिएको जिल्ला प्रहरी का’र्यालयका प्रमुख डीएसपी ज्ञानबहादुर विष्टले बता’एबालिकाले पनि घ’टनाबारे कसै’लाई नबताएका कारण त्यस दिन ब ला त्कारको बारेमा कसैलाई थाहा भएन । भोलिपल्ट बिहान मात्रै पीडितका बाबुले बालिकाको शरीरमा र गत देखेपछि सोधखोज गर्दा अ ‘प’राध भएको पत्ता लागेको हो’ विष्टले भने ।
१७ गते बिहान गाउँमा घ’टनाबारे हल्ला भएपछि भागेको अभि’युक्तलाई १९ गते साँझ थलारा गाउँपा’लिकाबाट प’क्राउ गरिएको प्र’हरीले जनाएको छ । युवकले घ’टनामा आफ्नो संल’ग्नता स्वीकार गरिसकेको प्रहरी नि’रीक्षक जनक राज ढुङ्गानाले बताए । उनले भने ‘रक्सीको नशामा अ’पराध गरेको कबुल गरिसकेको छ ।
प्रहरीका अनुसार ब ‘ला ‘त्कृत बालिका’मा शारी रिक र मानसिक सम’स्या भएपछि जिल्ला अस्पताल बझाङमा भर्ना गरी उपचारको काम भइरहेको छ । घ’टनापछि पीडित बालिकाको शारीरि क र मा नसिक अव’स्था पनि ठीक नभएको उनको उपचारमा संलग्न चि’कित्सकहरुले बताएका छन् । बालिकाको स्वास्थ्य अ’वस्थामा सु’धार आइरहेको भए पनि पहिले झैं बोल्ने र हाँसखेल गर्ने जस्ता गति’विधि नगरेर टोलाएर बस्ने गरेको परिवारले बताएका छन् ।
– NAM sewa बाट



