नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु :
१।विङगरमा सवार जिल्ला गुल्मी तम्घास नगरपालिका १ बस्ने बर्ष २७ को आशिष पन्थी, मध्यम ।
२। विङगरमा सवार जिल्ला रुपन्देही देबदह ६ बस्ने बर्ष २६ की लक्ष्मी श्रेष्ठ, मध्यम ।
३।जिल्ला सुनसरी हरिनगर गाउपालिका ५ बस्ने बर्ष ४३ को प्रकाश कुमार मेहेता, मध्यम ।
४।हाल नामथर वतन नखुलेको अं।बर्ष ३५/३६ को पुरुष ब्यक्तिको नयां मेडिकल कलेजमा ऐ।१८:४५ बजेको समयमा मृत्यु भएको ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरुः
१।विङगर चालक जिल्ला रुपन्देही बुटवल न।पा।२ बस्ने बर्ष २५ को कमल दर्जी, गम्भिर ।
२।विङगर साहु जि।नवलपरासी सुनौल ७ बस्ने बर्ष ३० को कृष्ण बहादुर राक्स्य, मध्यम ।
३।जिल्ला चितवान भरतपुर ११ भोजाड बस्ने बर्ष ३७ को शुसिला पौड्याल, मध्यम ।
४। जिल्ला चितवान भरतपुर ११ भोजाड बर्ष १२ की दिप शिखा पौड्याल,मध्यम ।
५। जिल्ला चितवान भरतपुर ११ भोजाड बर्ष १० को निजको छोरा दिप्सन पौड्याल, मध्यम ।
६।जिल्ला नवलपुर गैडाकोट २ बस्ने बर्ष ४० की पार्वती ढकाल, मध्यम ।
७। जिल्ला गुल्मी मदाने ६ बस्ने बर्ष ४० को कृष्ण बहादुर घर्ती क्षेत्री, मध्यम ।
८। जिल्ला नवलपरासी अरुणखोला मध्याबिन्दु ११ बस्ने बर्ष ३४ को बाबुराम परियार, मध्यम ।
९। जिल्ला रुपन्देही देबदह २ बस्ने बर्ष २२ को शिब सारु, मध्यम ।
१०।जिल्ला नवलपुर गैडाकोट २ बस्ने बर्ष १२ की नुतन ढकाल, सामान्य ।



