• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ७. आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

  • ९. पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • १०. प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

गर्भवतीलाई ट्कले किच्यो: आमाको मृत्यु, गर्भको बच्चाको जीवितै उद्धार

एउटा ट्रक गर्भवती महिलाको माथि चढेर गयो। दुर्घटनामा महिलाको पेट फुटेको छ । गर्भमा रहेकी छोरी ५ फिट टाढा सडकमा उछिट्टिएकी थिइन् । जसले यो घटना देख्यो, उसको आत्मा काँप्यो। महिलाको शरीर टुक्रा टुक्रा भएको थियो ।

सुत्केरी महिला श्रीमानसँग माइती जाँदै थिइन् । दुर्घटनापछि श्रीमान रामुले आफ्नो आँखा अगाडि ट्रक कामिनीमाथि चढेको बताए । श्रीमतीको पीडाले मृत्यु भयो । उनको शरीरमा केही बाँकी थिएन। पर उछिट्टिएकी छोरी रोइरहेकी थिई। महिलाको मृत्युको खबर पाएपछि उनका काकाको मृत्यु भएको छ । ती महिला र उनका काकाको बुधबार साँझ अन्त्येष्टि गरिएको छ ।

आगराको धनौलाका रामु बुधबार श्रीमती कामिनीसँग मोटरसाइकलमा ससुराली जाँदै थिए । उनका ससुराली फिरोजाबादको नर्खी थाना क्षेत्रको वजिरपुर कोटलामा छन्। उनले भने, ‘श्रीमती ९ महिनाकी गर्भवती थिइन् । उनले बुधबार बिहान मलाई माइती घुमाएर ल्याउ भनिन् । परिवारको याद आएको छ, बच्चा जन्माएपछि ४ महिनासम्म जान सक्दिनँ भनिन् । म ९ बजे बाइकमा घरबाट निस्किएँ । घरदेखि ससुरालीसम्मको दूरी ४० किलोमिटर छ ।’

रामुले भने, “केही समय हिँडेपछि कामिनीले चिया मागिन्, ढाबामा चिया पियौं, त्यसपछी करिब ५ किलोमिटर हिडेको हुनुपर्छ, पछाडिबाट तीव्र गतिमा आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कामिनी बाइकबाट खसेकी थिइन् ।’

रामुले भने, “दुर्घटनापछि म स्तब्ध भएँ। श्रीमतीलाई हेर्दै थिएँ। त्यसपछि त्यहाँबाट जाने मानिसहरूले मेरी छोरीलाई उठाए। म उनलाई बोकेर बसिरहेको थिएँ। त्यसपछि केही राम्रा मानिसहरूले उनलाई जिल्ला अस्पताल लगे। श्रीमतीको शव लिएर अस्पताल पुगेँ। त्यहाँ मैले परिवारका सदस्यलाई भनें, कामिनी रहिनन्, विवाह गरेको ३ वर्ष भयो । यो हाम्रो पहिलो सन्तान हो ।”

खबर सुनेपछि क्यान्सर पीडित महिलाका काका कालीचरणको पनि हृदयघातका कारण निधन भएको छ । काका लामो समयदेखि बिरामी रहेको आफन्तले बताएका छन् ।

कामिनीको बिहान काकासँग कुरा भएको थियो । उनी काकासँग धेरै नजिक थिइन्। यही कारणले थाहा पाउने बित्तिकै उनको मृत्यु आघातबाट भयो । कामिनी र काका दुवैको बुधबार साँझ नै दाहसंस्कार गरिएको परिवारका सदस्यले बताएका छन् ।

बालिका पहिलेभन्दा अहिले निको भएको जिल्ला अस्पतालका बालरोग विशेषज्ञ डा. एलके गुप्ताले बताए । खसेको कारण उनको पेटमा आन्तरिक चोट लागेको छ ।

बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.