• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, जेठ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३. २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ४. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ५. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ७. आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

  • ९. पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • १०. प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

बाबु सेनाको जागिरमा जाँदा अंकल ममीको कोठामा सुत्थे, सहन नसकेर नाबालिग छोराले हत्या गरे


काठमाडौं । आफ्नी आमाको हत्या गरेको आरोप लागेका छोराले दिएको नयाँ बयानले सबैलाई चकित पारेको छ ।भारत, उत्तर प्रदेशको राजधानी लखनउमा आफ्नी आमाको हत्या गरेको आरोप लागेका नाबालिग छोराले अहिले तेस्रो व्यक्तिको नाम लिएर आमाको हत्यालाई जायज ठहराउन खोजिरहेका छन् ।

अभियुक्त छोराका अनुसार एक व्यक्ति आमालाई भेट्न घरमा आउथेँ, जुन कुरा उनलाई मन परेन् । आरोपित छोराका अनुसार बाबुलाई पनि यो कुरा थाहा थियो तर उनले केही गरेनन् ।भारतीय सञ्चारमाध्यमका अनुसार आमाको हत्या गरेको आरोप लागेका छोराले बाल कल्याण समिति (सीडब्लुसी) को सोधपुछमा यस्तो बयान दिएका हुन् उनले भने, ‘बुवा घरमा नहुँदा प्रोपर्टी डिलर (घरजग्गाको कारोबार गर्ने व्यापारी) काका आमालाई भेट्न आउँथे ।

आमासँग गोप्य भेट्थे । आमाको यो हर्कत देखेर मलाई धेरै नराम्रो लाग्यो । मैले एक दिन मेरो बुबालाई यस विषयमा गुनासो गरें, त्यसपछि बुबा र आमाबीच भीषण झगडा भयो । त्यसपछि आमाले मलाई धेरै पिट्नु भयो । त्यसबेलादेखि मेरो मन रिसले भरिएको थियो ।’

आरोपित बालकले थप्दै भनेका छन्, ‘एक दिन घरमा प्रोपर्टी डिलर काका खाना खान आएका थिए । बहिनी र म निदाएपछि उनी त्यही सुतेका हुन्थे । बिहान छिट्टै उनी घरबाट निश्किन्थे । म निदाए जस्तो गरेपनि निदाउन सकेको हुन्न थिए । मलाई रिस उठ्यो ।

मैले खाना खाइनँ, यसपटक पनि मैले बुबालाई फेरि गुनासो गरें । तर मेरी आमाले मेरो फोन खोस्नु भयो, मलाई पुनः कुटपिट गर्नुभयो ।मैले मेरो बुबालाई भनेँ–मलाई यो सबै मन पर्दैन । बाबाले भन्नुभयो–म त्यहाँ भएको भए पेस्तोल निकालेर गोली हान्थे । मैले भने, के गरूँ ? बाबाले भन्नुभयो–जे मन लाग्छ, त्यहीँ गर ।’

आरोपीले बयानमा भनेका छन्, ‘केही दिनपछि आमाको (१० हजार भारु) पैसा हरायो । मैले नलिएको भए पनि आमाले मलाई धेरै कुटपिट गर्नुभयो । म कुटाईबाट रगतको एक घुट पिउँदै थिए । आमाले खाना दिनुभएन ।

दिनभर, रातभर भोकै बसेँ, अनि सोचें कि अब खाना खान्छु तब मात्र खान्छु जब बदला लिन्छु । त्यसपछि हामी तीनैजना (आमा, बहिनी र अभियुक्त छोरा) राति सुतिरहेका थियौँ । म उठेँ, पिस्तोल निकालेर आमालाई गोली हानेँ । घरमा के भइरहेको छ भन्ने सबै कुरा बाबालाई थाहा थियो ।

आमाको व्यवहारदेखि बुवा पनि रिसाउनुहुन्थ्यो तर केही गर्न सक्नु भएको थिएन । त्यसपछि मैले नै आमालाई गोली हानेँ । त्यसपछि बाबाले मलाई फोनमा गाली गर्दै तैले आमालाई मारिस् भन्नुभयो । आमाको मृत्युपछि अहिले घरमा धेरै शान्ति छ ।’

यसअघि लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा १६ वर्षीय किशोरले आफ्नी आमालाई गोली हानेर शवलाई दुई दिनसम्म कोठामा थुनेर राखेका थिए ।त्यसपछि उनले पश्चिम बङ्गालको आसनसोलमा भारतीय सेनामा तैनाथ बाबुलाई घटनाबारे जानकारी गराएका थिए । यस प्रकरणमा अहिलेसम्म नाबालिगलाई अनलाइन गेम पब्जीको लत लागेको बताइएको छ ।

आमाले उनलाई पब्जी खेल्न नदिएपछि रिसाएर आमाको हत्या गरेको बताइएको छ । तर छोराले हालै दिएको बयानले पब्जी नै हत्याको कारण भएकोबारे शंका उत्पन्न भएको छ । नाबालिगले आफ्नी आमालाई गोली चलाउन आफ्नो बुबाको इजाजतपत्र प्राप्त पेस्तोल प्रयोग गरेका थिए ।

बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ४.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.