भैरहवा । बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ ।
लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए ।
चालक सहचालकको अवस्था समान्य छ । एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।
भैरहवा । बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ ।
लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए ।चालक सहचालकको अवस्था समान्य छ । एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।भैरहवा । बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ ।लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए ।चालक सहचालकको अवस्था समान्य छ । एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।