• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, कार्तिक २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

गाई पाल्नेलाई मासिक एक हजार


परासी : नवलपरासीको रामग्राम नगरपालिका-३ मा गाईपालन गर्ने किसानले मासिक एक हजार रूपैयाँ पाउने भएका छन्।

वडा कार्यालयका अनुसार गाईको स्याहारसुसार गर्नका लागि मासिक एक हजार रूपैयाँ दिने निर्णय गरिएको छ। हिन्दुहरूको आस्थाका रूपमा रहेको गाई धेरैले पाल्न छाडेकाले त्यसलाई प्रोत्साहन गर्न रकम उपलब्ध गराउन लागिएको वडाअध्यक्ष उज्जवल न्यौपानेले बताए। उनी राप्रपाबाट नवनिर्वाचित वडाध्यक्ष हुन्।

वडाले २० जनालाई रासन कार्डको व्यवस्था गर्न लागेको पनि उनले बताए। रासन कार्ड पाउनेमा पूर्ण अशक्त भएका ६ जना अपाङ्ग र १४ जना अति विपन्नका जेष्ठ नागरिक रहेका छन्।

उनीहरूलाई मासिक रूपमा १ हजार बराबरको दाल, चामललगायतका खाद्य सामग्री उपलब्ध गराइने छ। कार्डको आधारमा उनीहरूले तोकिएको पसलमा गएर मासिक रूपमा खाद्य सामग्री लिन सक्ने अध्यक्ष न्यौपानेले जानकारी दिए।

त्यसैगरी वडामा रहेका अति विपन्न परिवारलाई ग्यास चुल्हो उपलब्ध गराइनेछ। उपलब्ध गराइएको चुल्होमा वर्षको एक पटक वडाले निःशुल्क ग्यास भरिदिने न्यौपानेले बताए।

त्यस्तै ५ जनाको समूह बनाएर आउने महिलाहरूलाई बाख्रा पालनका लागि ५० हजारका दरले आर्थिक सहयोग गरिने छ। वडालाई सफा र स्वच्छ बनाउने अभियानअन्तर्गत २ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको छ।

सदरमुकामको व्यस्त बजार क्षेत्रमा पर्ने उक्त वडा भएकाले पनि बाहिरबाट आउने सर्वसाधारणको सुविधाका लागि शौचालय निर्माण गर्न लागिएको न्यौपानेको भनाइ छ।

मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.