• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ६. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ७. आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

  • ९. पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • १०. बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

अष्ट्रेलियामा भारतीय र नेपालीको बर्चश्व बढ्यो, ५५.३ प्रतिशत हिन्दुहरु थपिए

ब्रिजबेन, अष्ट्रेलिया । भारत अष्ट्रेलियामा बसोबास गर्ने सबैभन्दा धेरै व्यक्ति रहेको तेश्रो देश बनेको छ ।

नेपालीकोपनि उल्लेखनीय जनसंख्या अष्ट्रेलिया पुगिसकेको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको चीन र न्युजिल्याण्डका नागरिकपनि अष्ट्रेलिया धेरै थिए ।

अहिले ती दुई देशलाई समेत उछिन्दै २०२१ को जनगणना अनुसार विश्वको दोस्रो धेरै जनसंख्या भएको देश भारतका नागरिकको संख्या अष्ट्रेलियामा तिब्र बृद्धि भएको छ ।

सन् २०२१ को अगस्ट १० सम्म ६ लाख ७३ हजार ३५२ जना भारतीयहरु अष्ट्रेलियामा बसिरहेका छन् । जनगणनामा उनीहरुले आफ्नो जन्मस्थान भारत भएको उल्लेख गरेका छन् ।

यो संख्या २०१६ देखि ४७.९ प्रतिशत अर्थात् २ लाख २० हजारले बढेको पाइएको छ । सन् २००६ मा होवार्ड सरकारले भारतीय विद्यार्थीहरूलाई अष्ट्रेलियामा व्यावसायिक तालिम पूरा गर्न विद्यार्थी भिसा लिन प्रोत्साहन गर्न भारतसँग एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि अष्ट्रेलियामा भारतीयहरूको संख्या बढेको आँकलन गरिएको छ ।

यहाँ बसोबास गर्ने सबैभन्दा धेरै व्यक्ति अष्ट्रेलियामै जन्मिएका छन् । इंगल्याण्डमा जन्मिएका दोश्रो नम्बरमा पर्दा तेश्रोमा भारत जन्मस्थान भएकाहरु रहेको पाइएको छ ।

कोभिड–१९ यात्रा प्रतिबन्धको बाबजुद विगत पाँच वर्षमा १० लाखभन्दा बढी आप्रवासीहरू अष्ट्रेलिया आइपुगेको तथ्यांक संकलन भएको छ । गत मंगलबारको जनगणना तथ्याङ्कले सांस्कृतिक विविधता, भाषा र धर्मको बारेमा सबैभन्दा अद्यावधिक जानकारी गराएको छ ।

पछिल्लो जनगणनाले अष्ट्रेलिया व्यापक रूपमा बहुसांस्कृतिक राष्ट्र भएको देखाएको छ । आधा अष्ट्रेलियालीहरूका आमाबुबा विदेशमा जन्मिएका छन् ।

जन्मदेशका आधारमा पछिल्लो ५ वर्षमा नेपालमा जन्मेका नागरिकहरूको सबैभन्दा धेरै वृद्धि भएको पाइएको छ । २०२१ सम्म अष्ट्रेलियामा ७० हजार नेपालीहरू थपिएका छन् ।

२०१६ बाट यो संख्या १२३.७ प्रतिशतले बढेको जनगणनाले देखाएको छ । पछिल्लो जनगणना अनुसार अष्ट्रेलियामा नेपाल जन्मस्थान भएका १ लाख २२ हजार ५०६ जना नेपालीहरू बसोबास गरिरहेका छन् ।

२०१७ देखि अधिकांश नेपाली आप्रवासीहरू दक्ष राज्य र साझेदार भिसामा आइपुगेको गृह विभागको तथ्याङ्कले देखाएको छ । नेपालीहरू नर्सिङ, लेखा र कुक पेशामा बढी आवद्ध हुने गरेको पाइएको छ ।

बिजनेश डेभलपमेन्ट म्यानेजर मदनमणि अधिकारी अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा नेपालबाट आएर संघर्ष गर्दै सफल हुनेहरुको संख्या बढेको बताउनुहुन्छ । नेपालमा करियर बनाउन ठूलो संघर्ष गर्ने नेपालीहरूका लागि अष्ट्रेलियाले अवसर प्रदान गरेको उहाँको दाबी छ ।

अष्ट्रेलियामा धार्मिक विविधता पनि बढिरहेको पाइएको छ । पछिल्लो ५ वर्षमा अष्ट्रेलियामा हिन्दु धर्म मान्नेहरुको संख्या ५५.३ प्रतिशतले बढेको पाइएको छ ।

अहिले अष्ट्रेलियामा हिन्दु धर्मसँग आस्था राख्नेहरूको संख्या ६ लाख ८४ हजार २ पुगेको छ । २०२१ को जनगणना अनुसार यो संख्या कुल जनसंख्याको २।७ प्रतिशत हो । अन्य धर्मावलम्बीहरु समेत बढिरहेको अष्ट्रेलियामा धेरै धर्म संस्कृतिको विकास र विस्तार भैरहेको छ ।

मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ६.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.