• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • १०. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

देवघाटमा आजदेखि साउने मेला शुरु, पाँच लाख भक्तजन आउने अनुमान

चितवन – पवित्र धार्मिकस्थल देवघाटमा आज (आइतबार) देखि साउने मेला सुरु भएको छ । आजबाट सुरु भएको मेला महिनाभरसम्म चल्नेछ ।पहिलो दिन आज बिहानैबाट देवघाटमा स्नान गर्न आउनेको भिड लागेको छ ।

देवघाटमा स्नान र पूजा आराधनाका लागि गए रातिदेखि नै भक्तजनहरु आउने क्रम सुरु भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले बताए।

भोलि (सोमबार) देखि बोलबम मेला लाग्नेछ । कोभिडका कारण बिगतका दुई वर्ष नलागेकोले यस वर्ष मेलामा उत्साह थपिने उनले बताए । यस वर्ष पाँच लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ ।

यस वर्ष साउनमा पाँच वटा सोमबार पनि परेको छ । यसले भक्तजनको आवागमन बढ्ने उनको विश्वास छ । ‘यस वर्ष पाँच वटा सोमबार पनि परेको छ । दुई बर्षदेखि मेलामा आउन नपाएका भक्तजनहरु उल्लेखिय संख्यामा आउनुहुन्छ’, उनले भने । कोरोना बढेर बीचमा प्रशासनबाट कुनै आदेश नभए हरेक सोमबार एक लाखको हारहारिमा भक्तजन आउने उनको अनुमान छ । ‘अहिले फेरी कोरोना बढेको संकेत देखिएको छ। बीचमा कोरोनाका कारण कुनै आदेश नभए सो संख्यामा भक्तजन आउनुहुन्छ’, उनले भने ।
।

सोमबार लाग्ने बोलबम मेलाका लागि तयारी थालिएको उनले जानकारी दिए । मेलामा आउने भक्तजनको सहजताका लागि चितवन र तनहुँ दुबैतर्फ उज्यालो बत्तिको व्यवस्था गरिएको छ ।

नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै डुङ्गा, उद्धार टोलि, तीन वटा इमेर्जेन्सी बोर्ड, तार जाली, स्नान गर्ने ठाँउमा डोरी राखिएको उनले बताए ।

त्यस्तै भिडभाडलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र ट्राफिक कार्यालयसँगको समन्व्यमा चितवन नवलपरासी र तनहुँको सिमानामा सुरक्षाकर्मीहरु परिचालन गरिएको उनले बताए ।

देवघाटमा चितवन नवलपरासी, रुपन्देही, मकवानपुर, लमजुङ्ग, गोर्खा, धादिङ्ग, प्रदेश १ का विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् ।देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने विश्वास छ ।

हिन्दू धर्म अनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिन्छ । साउन महिनाभर श्रद्धालुले चोखो गरी पूजा आराधना गरेर विशेषरूपमा मनाउने गर्छन् ।यो समयमा महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने र व्रत बस्ने गर्छन् ।

आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • २.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ३.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ७.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.