गैडहवा गाउँपालिका–१ पश्चिस बगिया बस्ने ३० वर्षीय महेश भरको कु’टपि’टबाट मृ’त्यु भएको छ । कु’टपि’टमा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४ वर्षीय फौदार भर समेत एकै परिवारका ५ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।
आर्थिक लेनदेनको बिषयलाई लिएर कु’टपि’ट हुँदा महेश भर र निजकी श्रीमती घा’इ’ते भएका थिए । उनीहरु घा’इ’ते भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको,
प्रहरीले कु’टपि’टमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो । कु’टपि’टबाट घा’इते भएका महेशको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृ’त्यु भएको थियो ।