• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

राप्तिमा दलित केटी र गैरदलित केटा बिच सामाजिक परम्परा अनुसार विवाह

चितवन । राप्ती नगरपालिका वडा नम्बर ५ मा दलित र गैरदलित बिच सामाजिक परम्परा अनुसार विवाह भएको छ । राप्ती ५ निवासी रामकृष्ण मिजार र बिन्दा मिजारकी छोरी इन्द्रावती मिजार ,सोही वडामा बसोबास गर्ने राम बहादुर तामाङ र लालिमाया तामाङको कान्छा छोरा अजय तामाङ बिच बिबाह भएको हो ।

इन्द्रावती र अजय ५ बर्ष देखि प्रेम सम्बन्धमा थिए ।सामाजिक समस्यको रुपमा रहेको जातीय विभेदको अन्त्य गर्दै समाजमा कोहि सानो जात र ठूलो जात हुदैन, सबै समान हो भन्ने उदाहरण दिनको निम्ति पनि हामिले बाजागाजा र जन्ती भोज सहित सबैलाइ देखाएर बिबाह गरेको भन्दै आफू र आफ्नो परिवार अत्यन्तै खुशी भएको तामाङले बताए ।

३० बर्षे तामाङ वैदेशिक रोजगारबाट भरखरै नेपाल फर्केका हुन भने २७ बर्षे मिजार गाउमै सिलाइ कटाइको ब्यबसाय गर्दै आएकी थिइन । “हामिले एउटा आट गरेका छौ यो अब राप्ती नगरपालिकाबाट सुरु भएको अन्तरजातीय बिबाह देश भर बिनाभेदभाव सबैका लागि स्विकार्य हुनु पर्छ र गरिनु पर्छ हामी अत्यन्तै खुशी छौ ” दुलहाका भिनाजु बुद्धि मुक्तानले भने ।

तामाङ ज्वाइँ पाएकोमा आफू खुशी भएको र सम्धी सम्धिनी पनि खुशी भएको दुलहीकि आमा बिन्दा मिजारले बताइन । २० दिन अगाडि सामाजिक परम्परा अनुसार टिकाटालो गरि केटा पक्षले आफ्नो घरमा बौद्ध परम्परा अनुसार बिबाह गर्ने र यता केटि पक्षले हिन्दु परम्परा अन्तरगत बिबाह भएको दुलहिकी दिदी गिता मिजारले बताइन ।जात मात्रै होइन धर्म पनि फरक भएका यी जोडिको बिबाहले समाजमा समानताको सन्देश दिएको बिबाहमा उपस्थित निम्तालुहरुको भनाइ थियो ।

From Nepaliko Aawaj

बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.