• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिड्नीमा नेपाली युवतीको १४ हजार डलर ठगी,कतै तपाई यस्तै स्क्याम म्यासेजबाट ठगिदै त हुनुहुन्न !

ब्रिजबेन । मोबाइलमा आएको एउटा लिंकसहितको एसएमएसका कारण सिड्नीमा रहनुभएकी एक नेपालीले १४ हजार २ सय डलर गुमाउनुभएको छ । पार्सल आएको विश्वासमा स्क्यामरले पठाएको लिंकसहितको म्यासेजमा आफ्नो सबै बिवरण भरेर पठाउँदा युवतीले यति धेरै पैसा गुमाउनुपरेको हो ।

अनलाईनमार्फत किनमेल गर्ने यी युवती कतै गिफ्ट नै त परेको छैन भन्ने भ्रममा परेर स्क्यामरको पछि लाग्नुभएको पाइएको छ ।

सबै विवरण भरिसकेपछि तीन लाख अमेरिकी डलरले भरिएको एउटा सुटकेश तपाईको घरमा आएको भन्दै ह्वाट्स एपमा स्क्यामरले पैसाको बार्गेनिङ गरेको, छैन भनेसँगै टाउको, शरिर जोडिएको विभिन्न अश्लिल फोटो, भिडियो बनाएर सामाजिक सञ्जालमार्फत, साथीभाई र आफन्तलाई पठाउने भन्दै डरधम्कीमा पारेर १४ हजार २ सय डलर पठाउन बाध्य भएको पीडित बताउनुहुन्छ ।

डरधम्कीमा परेर जुलाई ७ मा ४ हजार १ सय ५०, जुुलाई ८ मा ७ हजार १५०, जुलाई ९ मा १ हजार ५ सय र जुलाई १० मा १ हजार ४ सय स्क्यामरलाई पठाउनुभएकी पीडित युवती अहिले घरभाडा समेत तिर्न नसक्ने अवस्थामा हुनुहुन्छ । यो एक प्रतिनिधि उदाहरण मात्रै हो । अष्ट्रेलियामा स्क्यामरबाट ठगिनेहरुको संख्या निक्कै ठूलो छ । ठूलो धनरासी गुमाउनु परिरहेको छ ।

वर्षेनी कति ठगि हुन्छ त स्क्यामरबाट ?
सरकारी निकाय स्क्यामवाचको डाटा अनुसार पछिल्लो एक वर्षमा मात्रै स्क्यामरबाट २०५ मिलियन डलर बराबरको ठगी भएको छ । क्रिप्टो लगायतका अन्य घोटालाको दर विगतको वर्षभन्दा १६६ प्रतिशतले बढेको पाइएको छ । मोबाइल एसएमएस स्क्याम मार्फत मात्रै पछिल्लो एक वर्षमा १० मिलियन डलर बराबरको ठगी भएको पाइएको छ ।

एसएमएस मार्फत बढीरहेको ठगी रोक्न नयाँ नियम
सन २०२१ म मात्रै एसएमएस स्क्यामहरूमा १० मिलियन डलर गुमाएपछि मोबाइल प्रदायकहरूका लागि अस्ट्रेलियन कम्युनिकेसन एण्ड मिडिया अथोरिटी (ब्ऋःब्) ले नयाँ कडा नियमहरू लागू गरेको छ । मोबाइल प्रदायकहरूले एसएमएस सन्देश घोटालाहरू पहिचान गर्न, ट्रेस गर्न र ब्लक गर्न, अन्य प्रदायकहरूसँग स्क्याम सन्देशहरू बारेमा को जानकारि आदानप्रदान गर्न, र स्क्याम म्यासेजबारे रिपोर्ट गर्न नयाँ नियमनले बाध्य बनाएको छ । दूरसञ्चार प्रदायकहरूले पछिल्लो नियम पालना नगरेमा २ लाख ५० हजार डलरसम्म जरिवाना तिर्नुपर्नेछ ।

यदी तपाईलाई पनि अपरिचित नम्बरबाट यस्तो लिंकसहितको कुनै म्यासेज आएमा गिफ्टको पछि नलाग्नुहोस् । स्क्यामरको फन्दामा पर्नसक्नुहुन्छ, सचेत बन्नुहोला ।

बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.

  • ४.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ५.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ७.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.