• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अष्ट्रेलिया पढ्न आवेदन गर्नेमध्ये ९८ प्रतिशतको भिसा अस्वीकृत

काठमाडौं । पछिल्लो समय अष्ट्रेलिया पढ्न जानको लागि भिसा प्रकृया अगाडि बढाएका अधिकांश विद्यार्थीहरुको भिसा आवेदन अस्वीकृत हुने गरेको छ । कतिपय कन्सल्टेन्सीहरुले तयार गरेर पठाएकामध्ये ९८ प्रतिशतसम्म अस्वीकृत हुने गरेको कन्सल्टेन्सी सञ्चालकले बताएका छन् ।

स्वतन्त्र शैक्षिक परामर्श संघका अध्यक्ष बासु नेपालले पछिल्लो समयमा अष्ट्रेलिया पढ्न जान चाहने धेरै नेपाली विद्यार्थीहरुको भिसा आवेदन अस्वीकृत भएको बताए । उनका अनुसार विगतका दिनको तुलनामा धेरै प्रतिशत भिसा अस्वीकृत भएको छ ।

विशेषगरी डिप्लोमा एड्भान्स र भोकेसनल विषयहरुमा अध्ययन आवेदन गर्ने विद्यार्थीहरुको हकमा भिसा अस्वीकृत हुने दर बढेको अध्यक्ष नेपालको भनाई छ । उनका अनुसार माइग्रेसनको विषयलाई लिएर भिसा अस्वीकृत हुने गरेको छ । ‘तपाईं अध्ययन सकेपछि नेपाल फर्किनुहुन्छ भन्ने आधार देखिएन, त्यसैले तपाईंको अध्ययन भिसा अस्वीकृत गरिएको छ भनेर अस्वीकृत गरिएका भिसाको सन्दर्भमा रिपोर्ट आउने गरेको छ,’ फेकनका अध्यक्ष नेपालले भने ।

विगतका वर्षहरुको तुलनामा चालु आर्थिक वर्षमा अष्ट्रेलिया पढ्न जान चाहने नेपाली विद्यार्थीहरुको संख्यामा पनि गुणात्मक रुपमा वृद्धि भएको छ । देशको जनसंख्याको अनुपातमा ठुलो संख्यामा नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया अध्ययनको लागि आवेदन गर्ने गरेको नेपालको भनाई छ । जसका कारणले पनि भिसा अस्वीकृत हुनेको प्रतिशत बढ्नु स्वभाविक रहेको उनले बताए ।

कतिपय कन्सल्टेन्सीले तयार पारेर पठाएका मध्ये शतप्रतिशत आवेदन नै अस्वीकृत भएको अवस्था रहेको बागबजारका एक कन्सल्टेन्सी सञ्चालकले भने ।‘हाम्रो कन्सल्टेन्सीले पठाएका विद्यार्थी मध्ये अधिकांशको भिसा लागेको छैन् । काम राम्रो होला भन्ने लागेको थियो, तर होलाजस्तो छैन,’ नाम नलेख्ने शर्तमा उनले बताए ।

सोमबार, असार २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.