• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अष्ट्रेलियामा नेपालीको संख्यामा दोव्वरले वृद्धि

अष्ट्रेलिया : अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या दोब्बरभन्दा बढीको वृद्धि भएको छ । सन् २०१६ देखि २०२१ सम्म अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि भएको छ ।

अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्नराष्ट्रिय जनगणनाको आंशिक तथ्याङ्क अनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या करिब ७० हजार पुगेको छ ।

यस्तै, पछिल्लो जनगणना अनुसार अष्ट्रेलियामा बसोबास गर्ने आप्रवासीमध्ये सबैभन्दा बढी भारतीयहरु छन् । चीन र न्युजिल्याण्डलाई पछि पार्दै भारतले आफ्नो संख्या बढाएको हो । जनगणनाको बीचमा भारतमा जन्मेका करिब २ लाख २० हजार अष्ट्रेलियाबासी भएका छन् ।

अष्ट्रेलियामा पहिलो पटक ५० प्रतिशतभन्दा बढी बासिन्दा विदेशमा जन्मेका वा आप्रवासी रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

यसका साथै अष्ट्रेलियाले सन् २०१९ देखि १० लाख २० हजार ७ जनालाई आफ्नो देशमा स्वागत गरेको उक्त तथ्याङ्कमा जानकारी दिइएको ।

सोमबार राति सार्वजनिक भएको तथ्याङ्क अनुसार घरमा अंग्रेजीपछि नेपाली भाषा बोलिनेको संख्या १ लाख ३३ हजार ६८ रहेको छ।

त्यसमध्ये अधिकांश न्यु साउथ वेल्समा छन्। यहाँ ६८ हजार १ सय ४८ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

अष्ट्रेलियामा पहिलो पटक ५० प्रतिशतभन्दा बढी बासिन्दा विदेशमा जन्मेका वा आप्रवासी रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

पछिल्लो ५० वर्षमा देशको जनसंख्या दोब्बर भएको छ। सन् २०१७ बाट १ मिलियन भन्दा बढी नयाँ बासिन्दा थपिएको तथ्याङ्क सार्वजनिक भएको छ।

सन् २०१६ र २०२१ को जनगणनाको बीचमा अस्ट्रेलियाको कुल जनसंख्या २२.२ मिलियन अर्थात ८.६ प्रतिशतले वृद्धि भएको २५.५ मिलियन पुगेको छ।

पछिल्लो जनगणना अनुसार भारतले चीन र न्यूजील्याण्डलाई पछि पार्दै आफ्नो संख्या बढाएको छ। अष्ट्रेलियामा बसोबास गर्ने आप्रवासीमध्ये भारतीयहरू सबैभन्दा बढी छन्।

सन् २०१६ को जनगणना र २०२१ को जनगणनाको बीचमा भारतमा जन्मेका करिब २ लाख २० हजार हजार मानिसहरू अष्ट्रेलियाबासी भएका छन्। यस्तै पछिल्लो पाँच वर्षमा अष्ट्रेलियाबासी भएको दोस्रो ठूलो संख्या नेपालीको छ।

अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स रिपोर्ट अनुसार अष्ट्रेलियाका मानिसमध्ये ३३ प्रतिशतको पुर्खा ब्रिटिस र २९ दशमलब ९ प्रतिशत अष्ट्रेलियन भएको तथ्य सार्वजनिक भएको छ। त्यस्तै अष्ट्रेलियाका जनसंख्याको ९.५ प्रतिशत आइरिस, ८.६ प्रतिशत स्काटिस र ५.५ प्रतिशत चाइनिज पुर्खा भएको समेत भेटिएको छ।

करिब ५.५ मिलियन अष्ट्रेलियालीहरू पाँचमध्ये एक भन्दा बढी घरमा अंग्रेजीबाहेक अन्य भाषा बोल्छन्।

अष्ट्रेलियामा अंग्रेजीपछि सबैभन्दा धेरै बोलिने भाषामा चिनियाँ म्यान्डरिन (२.७ प्रतिशत), दोस्रो अरबिक (१.४ प्रतिशत) र तेस्रोमा भियतनामिज (१.३ प्रतिशत) छन्।

अष्ट्रेलियामा धर्म नमान्नेहरुको संख्या सबैभन्दा धेरै अर्थात ३८.९ प्रतिशत देखिएको छ। त्यस्तै क्याथोलिक २० प्रतिशत, एङलिक्यान ९.८, इस्लाम ३.२ र हिन्दु २.७ प्रतिशत रहेको छ।

सन् १९९६ देखि सन्तानविहीन परिवारको अनुपात ४०.८ प्रतिशतबाट बढेर ४७ प्रतिशत पुगेको छ।

गत वर्ष पहिलो पटक १ मिलियन भन्दा बढी एकल-अभिभावक परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

  • अष्ट्रेलियामा नेपाली
  • दोव्वरले वृद्धि
बिहिबार, असार १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.