• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, चैत ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

आज तेल लगाउने र नीमको पात खाने दिन

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

आज चैते दसैँको घटस्थापना

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

आज मिति २०८२ साल चैत्र ५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३. घट्यो सुनचाँदीको मूल्य

  • ४. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ७. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ८. बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ९. आज तेल लगाउने र नीमको पात खाने दिन

  • १०. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

नोभा एजुकेशनको शाखा चितवनको भरतपुरमा,बिहिवार उद्घाट्न हुँदै


चितवन । नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेसले आफ्नो शाखा चितवनको भरतपुरमा पनि खोलेको छ । शाखाको बिहिबार बिहान १० बजे एक समारोहका बिच उद्घाट्न हुँदैछ ।नोभाको चितवन शाखा बिरेन्द्र बहुमुखी क्याम्पसको ठीक अगाडि अवस्थित रहेको छ । यस कन्सल्टिङ सर्भिसेसबाट अष्ट्रेलिया पढ्न जान चाहने जो कोही नेपाली बिद्यार्थीहरुले सेवा लिन सक्ने मुख्य कार्यालयका निर्देशक ईश्वर कुइकेलले जानकारी दिए ।

यसको मुख्य कार्यालय अष्ट्रेलियाको ब्रिसवेनमा रहेको छ । हालसम्म काठमाण्डौ शाखाबाट मात्रै सेवा दिइरहेको नोभाको चितवन शाखा राजधानी बाहिरको पहिलो हो ।शाखामा दक्ष शिक्षकहरुबाट आईईएलटिएस र पिटिईका कक्षाहरु संचालन भइरहेका छन । सेवाबापत कम भन्दा कम शूल्क सेवाग्राहीबाट लिने निर्देशक कुइकेलले बताए ।शाखा उद्घाटनाको अवसरमा नोभाले बिद्यार्थीहरुका लागि सेमिनार पनि गर्दैछ ।

बुधबार, असार १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
आज तेल लगाउने र नीमको पात खाने दिन
गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आज चैते दसैँको घटस्थापना

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३.
    घट्यो सुनचाँदीको मूल्य

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

भर्खरै

  • १.
    निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • २.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ३.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ४.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ५.
    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ६.
    आज चैते दसैँको घटस्थापना

  • ७.
    समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

  • ८.
    यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.