• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

  • १०. कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

बोक्सीको आरोपमा मलमूत्र खुवाउने प्रयास

‘धेरै दिनपछि बोक्सी आज एक्लै फेला परी । यसलाई मलमूत्र नखुवाई छाड्दैनौँ भन्दै मेरो दुवै हात समाएर भुइँमा लडाएर मुखमा मलमूत्र खुवाउने प्रयास भयो । मैले मुख खोलिन । मुख नखोल्दा दुवै गालामा मुक्काले हिर्काई बेहोस बनाए । बोतलमा ल्याएको मलमूत्र जीउभरि छर्किदिए, आफूमाथि बोक्सीको आरोपमा मलमूत्र खुवाउने प्रयास भएको घटना सुनाउँदै अतिकादेवी कामतले भन्नुभयो ।

भगवानपुर गाउँपालिका–४, ठाडी टोलकी ६० वर्षीया कामत होसमा आएपछि प्रहरी चौकी ठाडीमा यस घटनाको जानकारी दिनुभयो । “इलाका प्रहरी कार्यालय लहानसम्म पुग्न मलाई गाउँका छिमेकीले सहयोग गर्नुभयो,” पीडित अतिकादेवीले भन्नुभयो ।

शनिबार कामतलाई बोक्सीको आरोपमा मलमूत्र खुवाउने प्रयास गरेका कौशिलादेवी र फुलोदेवी घरमा लुकिछिपी बसेको अवस्थामा तत्कालै नियन्त्रणमा लिएको इलाका प्रहरी लहानका प्रहरी नायब उपरीक्षक कुमार मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय लहानको आदेशमा पक्राउ परेका सासू कौशिलादेवी साह र फूलोदेवीमाथि मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको र आरोपित राजेन्द्र साह र महेश साह बाबुछोराको खोजी भइरहेको छ ।

अतिकादेवीका पति हरि कामतका अनुसार २०७८ साल मङ्सिर २२ गते परालको आगोमा राजेन्द्र साहको छ वर्षीया नातिको जलेर मृत्यु भएको थियो । बच्चालाई बचाउन खोज्दा एक जना प्रहरीको समेत हातखुट्टा जलेको थियो । त्यसपछि राजेन्द्र साहका छोराबुहारी धामी झाँक्रीमा जाँदा धामी झाँक्रीले आतिकादेवी बोक्सी हो र उसैले तेरो घरमा सबैमाथि पटक–पटक बोक्सी विद्या गरेर क्षति पु(याएको हो भनेको कुरामा विश्वास गरेर पटक–पटक गालीगलौज र ज्यान मार्ने धम्की दिँदै आइरहेका थिए ।

अत्यन्तै सज्जन र मजदुरी गरेर गुजारा गर्ने मिलनसार स्वभावका कामसँग मात्रै मतलव राख्ने अतिकादेवीमाथि साह परिवारले अन्याय गरेको स्थानीय अवकाश प्राप्त शिक्षक डोमी पासवानले बताउनुभयो । पीडित कामत परिवारले न्याय पाउनुपर्ने स्थानीयले माग राखेका छन् ।

बुधबार, असार १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.