• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ३२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

डिप्लोमा (भीईटी) का लागि अष्ट्रेलिया जानेको भिसा अप्रिल भन्दा मेमा २० प्रतिशतले घट्यो

स्नातक र स्नातकोत्तर (ब्याचलर र मास्टर्स) अध्ययनका लागि अष्ट्रेलिया जान निवेदन दिने नेपाली विद्यार्थीहरुको भिसा बढी लाग्ने गरेको पाइएको छ।

तर, डिप्लोमा अर्थात व्यावसायिक शिक्षा तथा प्रशिक्षण (भीईटी) का लागि अष्ट्रेलिया जान निवेदन दिनेको भिसा कम लाग्ने गरेको पाइएको छ।

अष्ट्रेलिया सरकारको गृह विभागले सार्वजनिक गरेको तथ्याङकअनुसार ब्याचलर र मास्टर्स अध्ययनका लागि अष्ट्रेलिया जान निवेदन दिने नेपाली विद्यार्थीहरुको भिसा ९७ देखि ९८ प्रतिशतसम्म लागेको देखिन्छ। तर, शिक्षा तथा प्रशिक्षणका लागि अष्ट्रेलिया जान आवेदन दिनेहरुको भिसा लाग्ने दर २० प्रतिशतले घटेको छ।

ब्याचलर र मास्टर्स पढ्न जानेको भिसा सक्सेट रेट उस्तै

सार्वजनिक तथ्याङकअनुसार सन् २०२२ को अप्रिलमा शिक्षा तथा प्रशिक्षणका लागि अष्ट्रेलिया जान आवेदन दिएकामध्ये ८६.६ प्रतिशतको भिसा आएको थियो। तर, एक महिनामै २० प्रतिशतले घट्दै मे महिनामा ६६.६ प्रतिशतले मात्रै भिसा पाएका छन्।

तर, ब्याचलर र मास्टर्स अध्ययनका लागि आवेदन दिनेमध्ये अप्रिलमा ९८ र मे महिनामा ९७.२ प्रतिशतले भिसा पाएका छन्।

तर, शिक्षा तथा प्रशिक्षणका लागि अप्रिलमा २५५२ जनाले आवदेन दिएकोमा ११९२ र मेमा २६३७ ले आवेदन दिएकोमा ८५५ जनाले मात्रै भिसा पाएका छन्।

  • अस्ट्रेलियन भिसा
  • अस्ट्रेलियन भिसा रिजेक्सन
  • भिजिट भिसा
  • भिसा
सोमबार, असार १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.