Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको दुबै मृगौलाले काम गर्न छाड्यो, सहयोगको याचना

एडिलेड/अष्ट्रेलिया पढ्न आएकी एक नेपाली विद्यार्थीको दुबै मृगौला बिग्रिएपछि उपचारमा सहयोग जुटाउन थालिएको छ ।
२९ वर्षिय पद्मा लामाको ८ महिनाअघि मृगौलाले काम गर्न छाडेको हो । साउथ अष्ट्रेलियाको एडिलेडमा मास्टर्स पढ्न आएकी पद्मालाई सन् २०१९ तिरै मृगौलामा केही समस्या देखिएपछि औषधीले नियन्त्रण भइरहेको थियो । तर, मृगौला नै पत्यारोपण गर्न पर्ने भएपछि पद्मा उपचारका लागि नेपाल फर्किएकी छिन् ।

तपाई पनि पद्मा सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोस्
https://www.gofundme.com/f/help-padma-for-kidney-transplant?qid=124d7dedb79ea84c66b20cc0c84c2245

नेपालमा मृगौला पत्यारोपणका लागि खर्च जोह गर्न तामाङ सोसाइटि अफ अष्ट्रेलियाको साउथ अष्ट्रेलिया शाखाले गो फण्ड मि मार्फत सहयोग संकलन गरिरहेको छ । त्यस्तै एडिलेड नेपलिज स्टुडेन्ट एशोसियसन र रेड राइनो क्रिकेट क्लबले पनि संयुक्त रुपमा छुट्टै गो फण्ड मि एकाउन्टबाट सहयोग जुटाइरहेको छ । दुबै एकाउन्टबाट हालसम्म २० हजार डलर संकलन भइसकेको छ ।

चितवन भरतपुर स्थाई घरका पद्माले अहिले हप्ताको दुइ दिन डायलासिस गरिरहनुभएको छ । बाबुले मृगौला दान गर्ने तयारी भएपनि रगतको समुह नमिलेका अरु नै दाता खोजि भइरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएको तथा हप्ताको दुइ दिन डायलासिस गर्नुपर्ने भएको आर्थिक भार समेत थपिदै गएको पद्माको भनाई छ । तर, मृगौला प्रत्यारोपण गर्न ५० देखि ६० लाख खर्च लाग्ने देखिएपछि समाजले सहयोग जुटाउन लागेको साउथ अष्ट्रेलिया संयोजक पाल्देन लामाले जानकारी दिनुभयो । आफु अझै बाचेर समाज र मानवहितका लागि काम गर्न चाहेकाले सबैले सहयोग गरेर ज्यान बचाइदिन पद्माले अपिल गर्नु भएको छ । मृगौला ठिक भएपछि फेरी अष्ट्रेलिया आएर पढाई पुरा गर्ने समेत पद्माले बताउनुभयो ।

शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.