• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

बागलुङका एक युवकको दलित हुनुको पीडा: प्रेम गर्दा बलात्कारको मुद्दा


बाग्लुङ्गका एक युवकले कथित उपल्लो जातको केटीसँग माया प्रेम गर्नुको पीडा दलित हुनुकै कारणले भोगिरहेका छ्न। बागलुङको बडिगाड गाउँपालिका-८, रनसिङ्ग किटेनी नेटाखर्क निवासी १९ वर्षीय सुनिल सुनारले त्यस्तो पीडा र कथित उपल्लो जातको ज्यादती भोगेका हुन।

उनी र सोही पालिका वडा नम्बर ४, जलजला निवासी रुद्र बहादुर दर्लामी मगरकी १७ वर्षीया छोरी होमकली रेश्मी मगरले सोही स्थानको लुङ्गा माध्यामिक विद्यालयमा क्रमशः कक्षा ११ र १० पढ्दै आएका थिए। सोही क्रममा उनीहरु बीच गहिरो माया प्रेम बसे पछि धेरै पटकसगै बसेको देखेर स्वयम् सुनारका बाबु आमाले पटक पटक तर्काउने प्रयास गरेका थिए।

तर केटीले मान्दै नमानेपछि सुनिलले शिवरात्रीको दुई दिन पछाडी होमकलीलाई घरमा ल्याएकावारले खोज तलास गरेपछि खारा प्रहरी चौकिमा उनीहरुलाई छलफल गराएका थिए । छलफलपछि परिवारले होमकलीलाई बुझेर लगेका थिए ।प्रहरी चौकीमै आमा बाबुको साथ लागेर लगेकी छोरी भोलीपल्टै भागेर सुनिललाई नछाड्ने भन्दै आइन । सुनिलका हजुरबुबा चन्द्र बहादुर सुनार भन्छ्न, हामीले घरमा आउनबाट रोक्न बीच बाटोमै रातभरी रोकेर फेरि उनका परिवारलाई बुझायौ ।

सुनिल विना बाँच्न सक्दिन, उ सँग छुटाउने हो भने झुन्डिएर मर्छु भन्दै सुनिलसँगै बसे पछि तीन दिनपछि प्रहरी आएर दुवैलाई पक्राउ गरी लगेको थियो ।गोठमा राखेर चोख्याउने प्रयासदुई तीन चोटी दलित युवकसँग जाँदै फर्काउँदै गरे पछि होमकलीलाई उनका बाबु आमाले गोठमा बसाल्ने त्यही खाना खुवाउने गर्दै स्वजातीय अकैकेटासँग विवाह गराउन खोजेपछि होमकली भागेर सुनिलको घरमा आएको उनले बताइएकी थिइन् ।

उता उमेर नपुगेकी छोरीलाई लगेकोमा मुलुकी आचार संहिता २०४७ अनुसार बलात्कारको मुद्दा सुनिलविरुद्ध दिने बाबुले अर्को व्यक्तिसँग सोही उमेरमा विवाह गराउन खोज्नु पनि छानबिन हुनु पर्ने स्थानीयको माग छ । श्रोतका अनुसार होमकलीका बाबुले सिधै सरकारी वकिल कहाँ पुगेर सुनिलविरुद्ध छोरीको अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको जाहेरी बाग्लुङ जिल्ला प्रहरी कार्यालयमा दिएका छ्न ।

त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले सरकारी वकिलको कार्यालयबाट त्यस्तो जाहेरी परेपछि आफुहरुले ती दुवैलाई नियन्त्रणमा लिइ मुद्दा अगाडी बढेको बताए ।

निर्दोष सुनिलका बाबु बृखमान सुनारलाई पनि प्रहरीले समातेर लग्यो भन्ने गुनासो छ नि ? भन्ने प्रश्नमा एसपी ज्ञवालीले भने– शरीर बन्धक मुद्दामा बाबुलाई पनि जोडिएको हुन सक्ने भएर बोलाइएको हुन सक्छ के रहेछ म बुझौला । यता बडिगाड गाउँपालिका ४ का वडाध्यक्ष मिलन रेश्मीले आधिकारिक रूपमा वडामा छलफलको विषय त्यो नबनाइए पनि आफुलाई केही कुरा जानकारी भएको बताए । यो गाउँमा जात मिले, अभिभावकको मन मिले बालविवाह पनि भएको पाइन्छ तर उनीहरु बीच त्यो नमिलेका कारण मुद्दा अगाडी बढेको होला भन्ने मेरो बुझाइ छ ।

अर्को कुरा यस अघि दुई चोटीसम्म उसै केटासँग छुटाएर ल्याए पछि त्यो केटाले धम्की दिएको भन्ने गुनासोले पनि सुनिन्थ्यो, त्यही कारणले पनि माइतीजनमा आक्रोश बढेको होला । वडाध्यक्ष रेश्मीले त्यो उमेरमा कानुनतः विवाहको कुरा कसैले निकाल्न नहुने हुँदा उमेर पुगेपछि विवाह गरून् वा छुटुन त्यो सर्तमा अभिभावकको जिम्मा लगाई दिए राम्रो हुने सुझाव दिए।

उता होमकलीका बाबु रुद्र बहादुर रेश्मीले छोरीलाई महिनौदेखि सम्पर्क विहिन बनाएर बेपत्ता पारे पछि आफुले खोज तलासका लागि उजुरी दिएको बताए । केटाले नाबालिका छोरी भगाएर लग्यो । पछि फर्काएर ल्याई छोरीलाई घरमा राम्रोसँग राखिएको थियो । तर छोरीको फोन खोसिएको थियो । फेरी केटाले चिठी लेख्ने, खबर पठाउने, फकाउने गरेर फेरि भगायो । त्यसपछि चैत्र २८ गते देखि छोरी बेपत्ता भई । अनि मैले बैशाख १६ गते बाग्लुङ्ग आएर उजुरी दिएको हुँ।

छोरीले आमाको मोबाईलमा हामी रुकुमको कमेरे भन्ने ठाउँमा छ्म । किन मुद्दा दिएको ? फिर्ता गर्नुस भनेर म्यासेज लेखेर पठाएकी हो । ‘हामीलाई त्यो केटाले मार्ने काट्ने धम्की दिदै आएको छ। म कराते खेलेको मान्छे हुँ, मेरी श्रीमतिलाई छुटाउन खोज्नेलाई खुकुरीले काट्छु,’ लगायतका धम्की दिएपछि आफुँहरुले ज्यानको सुरक्षाको लागि पनि मुद्दा दिएको हो। प्रहरी प्रशासनले छोरी बुझ्न आउनुस भनेर बोलाए पछि आफुले हिजो साझ देखि छोरी बुझेको र आज मेडिकल गराउन थालेको बताए।

ओझेलका खबर बाट

सोमबार, असार ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.