• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

साइनिङ्ग आवासिय माध्यमिक बिद्यालय आईएसओ सर्टिफाईड

गैंडाकोट नगरपालिका वडा नं ५ मा रहेको साइनिङ्ग आवासिय माध्यमिक बिद्यालय आई एस ओ सर्टिफाईड भएको छ । आईतवार विद्यालय परिसरमा एक समारोहको आयोजना गरि बिद्यालयले आई एस ओ सर्टिफाईड भएको खुसीमा बधाई एवं सम्मान उत्सव कार्यक्रम विद्यालयका शिक्षाक, विद्यार्थी, अभिभावक र समाजका लब्धप्रतिष्ठित जनसमुदायहरूसँग गरेको थियो। बिद्यालयले यसअघि पनि ब्रिटिस काउन्सिलबाट ‘इन्टरनेशनल स्कुल अवार्ड २०२०-२३’ हाँसिल गर्न सफल भएको थियो ।

कुरियरबाट प्राप्त हुन आएका अवार्ड र बिभिन्न सर्टिफिकेटहरुलाई नगरप्रमुख तथा समारोहका प्रमुख अतिथी मदनभक्त अधिकारीले बिद्यालयका प्रधानाध्यापक लक्ष्मी दवाडी, संचालिका ईन्दिरा चापागाई र शिक्षक शिक्षिकाहरुलाई हस्तान्तरण गर्नु भएको थियो ।

बिद्यालयका प्रधानाध्यापक लक्ष्मी दवाडीले सुरुवाती दिनहरू बिद्यालय संचालन गर्न कठिन भएको सम्झिदै तर पछि यहाँवाट पढेर गएका विद्यार्थीहरु कोही अमेरिकाको नासामा वैज्ञानिक भएको, कोही डाक्टर, कोही सरकारी उच्च ओहोदाका कर्मचारी र कोही ईञ्जिनियर आदि बनेका कारण आज विद्यालयले वडा नं. ५ बाट पुरै गैंडाकोट नगरपालिका, नवलपुर जिल्ला, नेपालभरी हुँदै अहिले अन्तराष्ट्रिय स्तरमै प्रसिद्धि पाएको बताउनुभयो । उहाँले यहाँका विद्यार्थीहरुले भारत र अमेरिकाका विद्यार्थीहरुसँगपनि प्रतिस्पर्धा गरेकै कारण आज आईएसओ सर्टिफाईड हुँदै बिभिन्न अवार्डहरु पाएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इन्दिरा चापागाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक कपिल लामिछाने गर्नुभएको थियो ।

  • shining
  • shining collage
  • shining collage gaindakot
आइतबार, असार ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.