• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

‘मिस युनिभर्स नेपाल-२०२२’ को आवेदन खुला, ट्रान्स महिलाले पनि भाग लिन पाउने

चितवन : नेपालमा सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियागिता मिस युनिभर्सको आवेदन खुला भएको छ ।

‘ओरिफ्लेम मिस युनिभर्स नेपालले’  चितवनमा प्रेस मिटको आयोजना गरेर २२ देखि असार १६ सम्म हुने प्रतियोगिताबारे जानकारी गराएको हो ।

मिस युनिभर्स नेपालका लागि राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठको अनुसार यस वर्ष आवेदन बुझाउनको लागि दुई महिनाको समय दिइएको छ । जसमा इच्छुकले मिस युनिभर्स नेपालको आधिकारिक एप मार्फत अनलाइ आवेदन दिन सक्छन् । विस २०२० बाट नेपालमा सुरु भएको ‘मिस युनिभर्स नेपालले’ विगतको वर्षमा जस्तै यस वर्षपनि उचाइ, तौलमा कुनै मापदण्ड राखेको छैन र यसमा ट्रान्स महिला तथा गैरआवासी नेपालीले पनि सहभागी हुन पाउने निर्देशक श्रेष्ठले जानकारी दिइन् । उनको अनुसार २०२० मा ६ जना गैरआवासी नेपाली र एक ट्रान्स महिलाले पनि सहभागिता जनाएका थिए भने २०२१ मा ५ गैरआवासी नेपालीले भाग लिएका थिए र यस वर्ष पनि दुई ट्रान्स महिलाले आवेदन दिएका छन् ।

त्यस्तै उमंग क्रिएसन प्रालिको आयोजनामा विगत दुई वर्ष देखि नेपालमा हुँदै आएको ‘मिस युनिभर्स नेपाल’ को यो तेस्रो संस्करण हो । यसमा भाग लिनेले आवेदन बुझाउँदा एक हजार रुपयाँसहित परिचय खुल्ने आधिकारिक कागजपत्र, आयोजक समूह तथा प्रशंसकले बुझने गरी प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले आफू विजेता बन्न योग्य छु भनेर खुल्ने गरी प्रश्नको उत्तर दिनु पर्ने उनको भनाइ छ । उनले दिएको जानकारी आनुसार आवेदन बुझाएका प्रतिस्पर्धीको मूल्यांकन तथा भोटिङको आधारबाट ५० हुँदै सेमिफाइनलको लागि २० जना छनोट हुने छन् । त्यस लगतै २० जनाको समूहलाई काठमाडौँ लगेर १९ अगस्ट भदौं ३ गते फाइनल गरिने छ । उक्त प्रतियोगिताको बिजेताले १० लाख नगद, स्कुटर, क्राउन सहित अन्य विभिन्न पुरष्कार पाउने उनले बताइन ।

त्यस्तै ‘मिस युनिभर्स नेपालले–२०२१’ की विजेता सुजिता बस्नेत भएकी थिइन । उनको अनुसार उनी अमेरिकामा जन्मेकी हुन् । आफू विदेशमा जन्मे हुर्के पनि २०११ मा उनलाई विश्वमा नेपाललाई चिनाउने चाहाना मनमा आएको उनले बताइन् । सोही चाहाना अनुसार उनी २०२० मा नेपाल आएर पहिले पटक ‘मिस युनिभर्स नेपालले–२०२०’ मा भाग लिइन् तर उक्त समय आफू असफल भएपछि पुनः २०२१ मा भाग लिइन् र बिजेता भएको उनले बताइन् ।

चितनमा सम्पन्न ‘ओरिफ्लेम मिस युनिभर्स नेपालले’ को पत्रकार सम्मेलनमा मिस युनिवर्स नेपालका लागि राष्ट्रिय निर्देशक नग्मा क्षेष्ठ, ‘मिस युनिभर्स नेपालले–२०२१’ की विजेता सुजिता बस्नेत, स्टाइलिस्ट सागर गुरुङ र प्रशिक्षक रमिथ तामाङको उपस्थिति रहेको थियो ।

  • ‘मिस युनिभर्स नेपाल-२०२२’
आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.