चितवन : जेठ ३१ गते हुन गइ रहेको जिल्ला समन्वय समितिको सदस्यमा राप्तीबाट अशोक जिम्वाले स्वतन्त्र उम्मेदवारी दिने हुनुभएको छ ।
राप्ती १२ का काग्रेस को तर्फ बाट वडा सदस्य निर्बाचित जिम्बालाई राप्ती नगर उप प्रमुख देबेन्द्र लामाले समर्थन गर्नु भएको छ ।
अहिले राप्ती नगर बाट गठनधनको भागमा सदस्य नपरे पछि जिम्बाले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गर्नु भएको हो ।
राप्तीबाट एमालेको लागि गुनु बिक को चर्चा रहेको छ ।