×
शनिबार, असार १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रधानमन्त्री ओली आज स्पेन जाँदै

आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

तनहुँ बाढी पहिरोको उच्च जोखिममा

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • २. आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ३. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ४. काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ५. उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ६. अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ७. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ८. एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ९. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • १०. गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

चोरीमा नाबालकको प्रयोग, १२ मोटरसाइकल सहित ८ जना पक्राउ


झापा : नाबालकको प्रयोग गर्दै झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने गरेको तथ्य खुलेको छ ।

सप्तरीको टिकुली नगरपालिका–५ निवासी २७ वर्षीय करण मोहम्मदले झापाका दुई स्थानमा ग्यारेज सञ्चालन गरेर मोटरसाइकल चोरीमा नाबालकको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

केही समयदेखि बिर्तामोड नगरपालिका सहित आसपासका क्षेत्रमा मोटरसाइकलको चोरी बढेसँगै प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा ग्यारेज सञ्चालक मोहम्मदले १६ वर्षभन्दा मुनिका बालकको प्रयोग गर्दै मोटरसाइकल चोरी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

बिहीबार इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले चोरी भएका १२ वटा मोटरसाइकल र चोरीमा संलग्न दुई नाबालकसहित ८ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ग्यारेज सञ्चालक मोहम्मदसहित बिर्तामोड–५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड–३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा–८ का १८ वर्षीय समिर मिया, गौरीगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओम प्रकाश यादव, इलामको चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ र दुई नाबालक रहेका छन् ।

चोरीमा संलग्नहरूले रातको १२ बजेदेखि विहानको ४ बजेसम्मको अवधिमा मोटरसाइकल चोरी गरेर ग्यारेजसम्म पुर्‍याउने गरेको प्रहरीले जनाएको छ ।

मोहम्मदले अर्जुनधारा–८ स्थित कदमगाछी र अर्जुनधारा–१० मा दुईवटा मोटरसाइकल ग्यारेज सञ्चालन गरेका थिए ।

  • १२ मोटरसाइकल
  • ८ जना पक्राउ
  • चोरीमा नाबालक
शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !
गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न
शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओली आज स्पेन जाँदै
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • २.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ४.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ५.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ६.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

भर्खरै

  • १.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २.
    गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ३.
    शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • ४.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ५.
    प्रधानमन्त्री ओली आज स्पेन जाँदै

  • ६.
    आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ८.
    तनहुँ बाढी पहिरोको उच्च जोखिममा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.