• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, माघ ०९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

यूएईमा मङ्कीपक्स भेटियो, नेपालमा भित्रिन नदिने प्रयास भइरहेको छ : स्वास्थ्य मन्त्रालय

नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्य देश यूएईमा एक जनामा मङ्कीपक्स भेटिएको छ । यो रोग यूएईमा पहिलोपटक देखिएको हो ।

पश्चिमी अफ्रिकाबाट फर्किएकी २९ वर्षीया एक महिलामा मङ्कीपक्सको संक्रमण देखिएपछि यूएईमा त्रास फैलिएको यूएईको स्वास्थ्य निर्देशनालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

यूएईका स्वास्थ्य अधिकारीहरूले यो विषयलाई गम्भीरताका साथ लिएर नियन्त्रणका लागि जुटेको छ । यस्तै, मङ्कीपक्सबारे सरकारले जारी गर्ने स्वास्थ्य मापदण्ड हेर्दै गर्न र हल्लाको पछि नलाग्न पनि यूएई सरकारले त्यहाँका नागरिकलाई आग्रह गरेको छ ।

युरोप र अफ्रिकाबाट यूएई रोजगार, अध्ययन र अन्य पेसा–व्यवसायका लागि जाने विदेशी नागरिकले अनिवार्य दुई साता क्वारेन्टाइन बस्नुपर्ने समेत व्यवस्था त्यहाँको सरकारले गरेको छ ।

यूएईमा पहिलो पटक मङ्कीपक्स देखिएका कारण त्यहाँ रहेका नेपालीहरूमा समस्या नभएको यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ । साथै, यूएईमा रहेका नेपालीहरूलाई सचेत रहनसमेत आग्रह गरेको दूतावासले जनाएको छ ।

मङ्कीपक्स नियन्त्रण गर्न निगरानी बढाएको छौंँ : स्वास्थ्य मन्त्रालय

मङ्कीपक्सको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विदेशबाट आउने नेपाली तथा विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टाइन बस्न सूचनामार्फत जानकारी गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साता नै सूचना जारी गदै विदेशबाट आउने नेपाली र विदेशी नागरिकहरूले कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरू नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने जानकारी गराएको हो ।

  • मङ्कीपक्स
शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.