• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ३२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

स्याटेलाइटले हराएको टुइनअटरलाई जोमसोम विमानस्थलबाट ६ किलोमिटर वर देखायो

काठमाडौँ : जोमसोमका लागि आइतबार बिहान १९ यात्रु बोकेर पोखराबाट उडेपछि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर विमान जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वर दुर्घटनमा परेको आंशका गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो घटनाका लागि स्थापना गरिएको खोज तथा उद्धार समन्वय केन्द्रलाई आइतबार साँझ साढे ६ बजे प्राप्त स्याटेलाइट इमेजले ताराको जहाज जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वर ठोक्किएको देखाएको एक उच्च अधिकारीले  बताए ।

स्याटेलाइट इमेजले जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वरको लोकेसनमा जहाज ठोक्किएको इमेज पठाएको छ,’ ती उच्च अधिकारीले भने, ‘सोमबार जहाज खोजीका लागि जोमसोम र पोखराबाट हेलिकप्टर पठाउँदै छौं ।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जोमसोममा नेपाली सेनाको एमआई–१७ र फिसटेलको हेलिकप्टर तथा पोखरामा रहेको एयर डाइनेस्टीको एक र कैलास एयरका दुई हेलिकप्टर सोमबार बिहान परिचालन गरिने बताए ।

‘भोलि कुनै पनि निजी हेलिकप्टरले व्यवसायिक उडान गर्ने छैनन् । पहिले खोजी कार्य जारी हुने छ । अनि मात्रै व्यवसायीक उडान गर्न दिने निर्णय गरिएको छ,’ अधिकारीले भने ।

उनका अनुसार काठमाडौं विमानस्थलमा रहेको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि सोमबारसम्म मौसम खराब हुने भएकाले सतर्कता अपनाउन सबै वायुसेवा कम्पनीलाई सूचना पठाइएको भन्दै अबका दिन महाशाखाको मौसम सम्बन्धी जारी गर्ने बुलेटिनलाई कडाईकासाथ पालना गराइने भएको छ।

kantipur

  • ६ किलोमिटर
  • जोमसोम विमानस्थलबाट
  • वर देखायो
  • स्याटेलाइटले
सोमबार, जेठ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.